खबर

अनधिकृत कपिराइटेड डाउनलोडलाई गैरकानूनी बनाउँदै जापान

जापानले कपिराइट होल्डरको अनुमति बिना डाउनलोड गर्नु गैरकानूनी अपराध बनाउने तयारी गरेको छ । मांगा, कम्प्युटर गेम्स र साहित्यिक लेख रचनाको विना अनुमति डाउनलोड गर्न रोक लाग्ने भएको हो ।

भारतीय सुरक्षाकर्मीमाथि जम्मु-कस्मिरमा भएको हमलामा ४० को मृत्यु

एजेन्सी / भारतको कस्मिरमा रहेको पुलवामामा भएको एक आतंकारी हमलामा परी कम्तिमा ४० भन्दा बढी भारतको केन्द्रीय रिजर्व पुलिस बल (Central Reserve Police Force- भारतीय सुरक्षाकर्मी ) का जवानको मृत्यु भएको

प्रेम दिवसका दिन सम्बन्धविच्छेदको माग

हेटौँडा उपहानगरपालिका १३ का २९ वर्षीय सुमन लामाले पत्नीसँग सम्बन्धविच्छेद गर्न जिल्ला अदालत (मकवानपुर) मा मुद्दा दर्ता गराएका छन्। लामाले मात्र होइन पदमपोखरीकी २३ वर्षीया रन्जिता केसीले पनि पतिसँग सम्बन्धविच्छेद

आईएनजीओले अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रकम भित्र्याउदै, निगरानी राख्न सरकारलाई आग्रह

सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकवादी संगठनमार्फत अर्बौं रुपैयाँ भित्र्याइरहेको हुन सक्ने आशंका गरेको छ। आईएनजीओबाट नेपाल

भन्सार छली गर्ने अधिकृतसहित आठ जनाविरुद्ध साढे ७ कराेडकाे मुद्दा

न्यून बिजीकरण गरी भन्सार छली गरेको आरोपमा कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन अधिकृत पवित्रकुमार खड्का र नायब सुब्बा

जातीय आधारमा सांसदबीच नै विभेद

देशका कानुन निर्माता सांसदले ने आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् । ‘हाम्रो

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद

कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले

यो वर्ष पनि मेलम्ची खानेपानी नआउने

प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई ल्याउनेभन्दा पनि

वर्षको सर्वोत्कृष्ट प्रेम पत्र : रामनुराको प्रेमिल धर्मयुद्धलाई

मोहित जोशी प्रिय नुरा, सलाम वालेकुम, धेरै सम्झना । शब्दमा चन्द्रबिन्दु त थप्न नजान्ने म, आज तिम्रो मुटुलाई केन्द्रबिन्दु बनाएर यो पत्र लेख्ने प्रयास गर्दैछु । लेख्नु त “ तिमी

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, विकाशको आधार र संघीयता कार्यान्वयनको सफलता (सम्वोधनको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गरेका हुन । २०७४ फागुन ३ गते

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com