
नेपाल राष्ट्र बैंकलेले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने, थोत्रो, च्यातिएको र कामै नलाग्ने नोट विभिन्न समयमा जलाउँदै आएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकले यसै हप्ता मात्रै

भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटीकुटी हत्या गरेका छन् । पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए । जेलका भएका

भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरूको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो,“मुलुकमा भइरहेका महिला हिंसालगायत विभिन्न घटनामा संलग्नलाई

बलिउड अभिनेत्री मलाइका अरोडा अर्जुन कपूरसँग रिलेशनले गर्दा चर्चामा रहेकी छन् । मलाइका र अर्जुन हरेक कार्यक्रममा एक साथ पुगेका हुन्छन् । मलाइका र अरबाज खानको डिभोर्स भएको लामो समय

काठमाण्डौंको अनामनगरमा ‘सिने इक्यूमेन्ट हाउस’ संचालनमा आएको छ । फिल्म निर्देशक बसन्त निरौला र पब्लिसिटी पोस्टर डिजाइनर बिजय बस्यालले संयुक्त रुपमा यो हाउस सञ्चालनमा ल्याएका हुन् । यहाँ फिल्म छायांकनका

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएकोबारे पहिलो पटक प्रतिक्रिया दिएका छन् । बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै

नक्कली नेपाली रुपैयाँ छाप्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली मंगलवार मकवापुरको हेटौंडा ९ घर भएका ३३ वर्षीय प्रेमबहादुर तामाङ र २५ वर्षीया

पाकिस्तानको भ्रमण सकेलगत्तै साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान भारत भ्रमणका पुगेका छन् । मंगलबार राति भारत पुग्नेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोड्दै पालम विमानस्थलमा स्वागत गरे । राजकुमार सलमान

त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन वबालाल साहलाई सत्ता पक्षका विद्यार्थी संगठनहरुले कालोमोसो दलेका छन् । एक जना छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै अखिल क्रान्तिकारी र अनेरास्वीयुका कार्यकर्ताहरूले सहायक डिन
KHASOKHAS