
नेपालमा गएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झना तथा अझै सम्पर्कविहीन रहेका आफन्तको सुरक्षित उद्धारको कामना गर्दै बिहीबार साँझ न्युयोर्कको क्वीन्सस्थित रिजवुडमा नेपाली समुदायले दीप प्रज्वलनसहित प्रार्थना सभा आयोजना गरेको छ।

नेपाल–चीन सीमाक्षेत्र र देशका अन्य बाढी प्रभावित क्षेत्रमा आएको विनाशकारी बाढीपछि ६५ जना अमेरिकी नागरिक बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले बेपत्ताको संख्या र

रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कम्तीमा ६५ जना अमेरिकी नागरिक अझै बेपत्ता रहेको नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ। नेपाल प्रहरीले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार

चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल निर्माण गरेका छन्। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयसहित नेपाल सरकारका विभिन्न मन्त्रालय, विदेशस्थित नेपाली दूतावास र महावाणिज्यदूतावासका आधिकारिक वेबसाइटमा बिहीबार पहुँच अवरुद्ध भएको देखिएको छ। वेबसाइटहरू खोल्न खोज्दा केहीमा सर्भरमा पहुँच नपुगेको,

अन्तर्राष्ट्रिय व्यापार र प्राकृतिक ढुङ्गा निर्यातकर्ताहरूका लागि अमेरिकाले आयातित प्रशोधित वा बनावटी क्वार्ट्ज उत्पादनहरूमा लागू गरेको नयाँ भन्सार शुल्कबाट नेपाललाई पूर्ण रूपमा छुट दिएको छ। अमेरिकी सरकारको यस निर्णयले नेपाली

नेपाली बिरामीहरूलाई समेत समावेश गरी गरिएको एक अध्ययनले एन्टेरिक फिभर (आन्द्राको ज्वरो/टाइफाइड) पत्ता लगाउन दुईवटा एन्टिबडी परीक्षणको संयोजन हालका अन्य विधिभन्दा बढी सही र प्रभावकारी हुन सक्ने देखाएको छ। सल्मोनेला

अमेरिकामा बस्ने नेपाली संगीतप्रेमीहरूका लागि दशैंको अवसरमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ। चर्चित गायिका समीक्षा अधिकारी र गायक शिव परियारले ‘डीटी फेस्ट २०२६’ मा प्रस्तुति दिने भएका हुन्। ‘३ई

“बादलुको घुम्टोले”, “निष्ठुरीले छाडेर”, “मन रहे पो माया प्रीति” जस्ता दर्जनौँ कालजयी गीतका गायक यम बराल रगतको एक प्रकारको क्यान्सर ‘मल्टिपल मायलोमा’बाट पीडित भएका छन्। तीन दशकभन्दा लामो समयदेखि नेपाली

अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक अमेरिकी नागरिकलाई भारतीय सुरक्षा बलले नेपाल-भारत सीमावर्ती सहरबाट पक्राउ गरेको छ। भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको सुनौली नाकाबाट ती अमेरिकी नागरिकलाई नियन्त्रणमा लिइएको
KHASOKHAS