Author: सुरेश शाही

यूएससीआईएसबाट ग्रिनकार्डका लागि मेडिकल रिपोर्टको म्यादबारे कडाइ

यूएससीआईएसले ग्रिनकार्ड आवेदनका साथमा पेश गरिने मेडिकल रिपोर्ट आई ६९३ को मान्यताको अवधि सिमित गर्ने सम्बन्धमा नयाँ निर्देशिका जारी गरेको छ। बुधबार देखि लागू भएको नियमअनुसार अब प्रमाणित चिकित्सकले नोभेम्बर

अमेरिकाबाट स्वेच्छिक रुपमा फर्कने कागजातविहीनलाई जरिवाना र सजाय छुट दिइने

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एक महत्त्वपूर्ण घोषणा गर्दै अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूले सीबीपी होम मोबाइल एप प्रयोग गरी स्वेच्छिक रूपमा देश छाडेमा उनीहरूलाई हालसम्म लागेको जरिवाना तथा

भर्जिनियामा सन्तोष परियार सहित ४ जनाको परिवारै मृत फेला, सबैको मृत्यु गोलीबाट

भर्जिनियाको मनासस पार्कमा बिहीबार राति एउटा घरमा दुई बालबालिका र दुई वयस्कलाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको छ। प्रहरीले यसलाई सम्भावित हत्या-आत्महत्या घटनाको रूपमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार,

क्यामरुनको टीपीएस समाप्त हुँदै, नेपाली अझै अन्यौलमा

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले क्यामरुनका लागि प्रदानगरिएको टीपीएस आगामी २०२५ अगस्ट ३ देखि अन्त्य गर्ने निर्णय सार्वजनिक गरेको छ। होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले क्यामरुनको हालको सुरक्षा, मानवअधिकार र राजनीतिक

कागजपत्र बिहिनलाई संरक्षण प्रदान गर्ने सहरविरुद्ध ट्रम्पको कडा कदम: न्युयोर्कसहित ५०० क्षेत्रको सूची सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पको कार्यकारी आदेशपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी डीएचएसले संघीय आप्रवासन कानुनको पालना नगर्ने कागजपत्र बिहिनलाई संरक्षण प्रदान गर्ने स्याङ्क्चुअरी क्षेत्रहरूको विस्तृत सूची सार्वजनिक गरेको छ। यस सूचीमा

सर्वोच्च अदालतको निर्णयले ५ लाख आप्रवासीको भविष्य अन्योलमा

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानुनी स्थितिलाई खारेज गर्ने अधिकार दिएको छ। अदालतको यो निर्णयसँगै हजारौँ आप्रवासीहरू तत्काल निर्वासनको जोखिममा परेका छन्। परोल

ग्रिनकार्डका लागि विवाहको नाटक गर्ने आकाश दोषी ठहर: कैद, जरिवाना र डिपोर्ट

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा युएससिआइएसको सहकार्यमा गरिएको एक गहन अनुसन्धानपछि, विवाहको नाटक गरी भिसा ठगी गर्ने योजनामा संलग्न एक भारतीय नागरिकलाई अमेरिकी अदालतले दोषी ठहर गरेको छ।अमेरिकी सरकारी वकिलको

अमेरिकाको ‘यु’ भिसाका लागि नक्कली लुटपाटको नाटक गर्ने पटेल फन्दामा

नक्कली हतियार देखाएर लुटपाटको नाटक गरी यू भिसाका लागि ठगी गर्ने योजनामा संलग्न एक भारतीय नागरिकले आफ्नो अपराध स्वीकार गरेका छन्। न्यूयोर्कमा बसोबास गर्ने ३७ वर्षीय रामभाई पटेलले भिसा ठगीसम्बन्धी

न्यूयोर्कमा “नेपाल डे परेड २०२५” आयोजना हुँदै, नेपाली कला, संस्कृति र पहिचानको प्रदर्शन गरिने

“एक राष्ट्र, एक पहिचान – प्रवासमा पनि नेपाल” भन्ने मूल नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको न्यूयोर्क शाखाले आगामी मे १८, २०२५ आइतवारका दिन न्यूयोर्क सिटीको म्यानह्याटनस्थित ३८औं सडक

अफगानिस्तानको टीपीएस समाप्त हुँदै

अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले अफगानिस्तानका लागि दिइएको टीपीएसको मान्यता समाप्त गर्ने घोषणा गरेकी छन्। संघीय रजिस्टरमा मे १३, २०२५ मा प्रकाशित हुने सूचनासँगै यो निर्णय ६० दिनपछि, अर्थात् जुलाई १२,

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com