Author: सुरेश शाही

टेक्सासमा ललित प्रधानले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक खुलासा

टेक्सासको डलासमा एक घरमा भएको गोली प्रहारको त्रासदीपूर्ण घटनामा ५३ वर्षीय ललित प्रधान, उनकी श्रीमती र छोराको मृत्यु भएको छ। डलास प्रहरीका अनुसार डडली स्ट्रिटको १९०० ब्लकमा रहेको घरमा बिहान

दिया श्रेष्ठले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि

अमेरिकामा बसोबास गर्ने नेपाली युवतीहरूको सौन्दर्य, प्रतिभा, र आत्मविश्वासको उत्सवको रूपमा आयोजना गरिएको ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि न्यू जर्सीकी दिया श्रेष्ठले जितेकी छन्। न्यूयोर्कको मेलरोज बलरुममा सम्पन्न

नेपाली लगायतको टीपीएस खारेजीविरुद्ध ट्रम्प प्रशासनमाथि मुद्दा दायर

नेपाली लगायतको टीपीएस खारेज विरुद्ध अमेरिका स्थित संघीय अदालतमा मुद्दा दायर गरिएको छ। नेशनल टीपीएस एलायन्स एनटीपीएसए र २ जना नेपपालीहरुसहित सात जना व्यक्तिहरूले संयुक्त रूपमा ट्रम्प प्रशासनको निर्णयविरुद्ध कानुनी

न्युयोर्कका २१ बर्षीय रिकेन आचार्यमाथि ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोग

न्युयोर्कका २१ बर्षीय रिकेन आचार्यमाथि ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । न्युयोर्कको लङ आइल्याण्ड फ्रैंकलिन स्क्वायर निवासी २१ बर्षका रिकेन आचार्यलाई बालिकामाथि दुव्र्यहारको आरोपमा पक्राउ गरेको

जुरी ड्युटीबारेका नियम परिवर्तन, दैनिक भत्तामा समेत वृद्धि

न्यूयोर्कमा अदालतको जुरी ड्युटीबारे केही नियमहरु परिवर्तन गरिएका छन् भने सेवा दिने नागरिकको दैनिक भत्तामा वृद्धि गरिएको छ। यसले नागरिकलाई न्याय प्रणालीको प्रक्रियामा सहभागी हुन थप प्रेरित गर्ने अपेक्षा गरिएको

अमेरिकी राष्ट्रपति ट्रम्पको ‘मेगाबिल’ सिनेट र प्रतिनिधि सभाबाट पारित, अब राष्ट्रपतिको हस्ताक्षरको पर्खाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा ठूलो विधेयक ‘मेगाबिल’ अमेरिकी सिनेट र प्रतिनिधि सभाबाट पारित भएको छ। सिनेटमा नाटकीय संघर्षपछि बुधबार राति विधेयक पारित भएपछि बिहीबार बिहान प्रतिनिधि सभाले

जन्मसिद्ध नागरिकता लगायतका मुद्दामा एउटा न्यायाधिसले देशव्यापी आदेश जारी गर्न नपाउने सर्वोच्चको निर्णय

जन्मसिद्ध नागरिकता लगायतका मुद्दामा संघीय न्यायाधिसले देशव्यापी आदेश जारी गर्न नपाउने अमेरिकाको सर्वोच्च अदालतले निर्णय गरेको छ । सर्वोच्च अदालतको शुक्रबारको निर्णयले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशलाई अस्थायी रूपमा रोक्नका लागि

न्युयोर्कमा प्राइमरी चुनावको अग्रिम मतदान जारी, मुख्य निर्वाचन जुन २४ मा, सहभागी हुन ड्रमको अपिल

न्युयोर्कमा आगामी जुन २४ मा हुन लागेको प्राइमरी निर्वाचनका लागि अग्रिम मतदान शनिबारदेखि सुरु भइसकेको छ। अग्रिम मतदान जुन २२ सम्म जारी रहनेछ। यसपटक न्युयोर्क सिटीमा मेयर, पब्लिक एड्भोकेट, सिटी

नेपालीसहित अमेरिकाबाट २६ हजारको डिपोर्टका लागि युएससीआईएसबाट अदालतमा रिफर

यूएससीआईएसले फेब्रुअरी २८ मा नयाँ निर्देशन जारी गरेयता कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका २६ हजार ७ सयभन्दा बढी कागजातविहीन आप्रवासीको देशनिकालाको प्रक्रियाका लागि “नोटिस टु अपियर” जारी गरेको छ। यसरी

न्युयोर्कमा जुन २४ को प्राइमरीका लागि मतदाता दर्ता शनिबारसम्म: छिटो दर्ता गर्न ड्रमको अपिल

न्युयोर्कमा जुन २४ मा हुने प्राइमरी चुनावमा भाग लिनका लागि मतदाता नामावली दर्ता गर्ने अन्तिम म्याद जुन १४, शनिबारसम्म मात्र रहेको छ। अर्थात्, जुन २४ को प्राइमरी चुनावमा मतदान गर्न

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com