Author: सुरज घिमिरे

अमेरिकामा आइसको हिरासतमा रहेका आप्रवासीहरूको संख्या ६६ हजार पुग्यो, नयाँ रेकर्ड कायम

अमेरिकी आप्रवासन तथा कस्टम्स प्रवर्तन (आइस)को हिरासतमा रहेका आप्रवासीहरूको सङ्ख्या ६६ हजार पुगेको छ । यो सङ्ख्याले नयाँ रेकर्ड समेत कायम गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा कागजातविहीन आप्रवासनविरुद्ध

अमेरिकी कांग्रेसनल बजेट अफिसमा साइबर आक्रमण, विदेशी ह्याकरको संलग्नता रहेको आशंका 

अमेरिकी कंग्रेसनल बजेट अफिसमा भएको साइबर सुरक्षासम्बन्धी घटना सार्वजनिक भएपछि अमेरिकी सरकारी निकायहरू फेरि एक पटक डिजिटल सुरक्षाका सवालमा चिन्तित बनेका छन्। कार्यालयका अनुसार कम्प्युटर प्रणालीमा भएको एक सुरक्षा उल्लङ्घनको

अमेरिकी सरकार शटडाउनको असर : विमानस्थलहरूमा उडान कटौती, लाखौँ यात्रु प्रभावित

लामो समयदेखि जारी अमेरिकी सरकार शटडाउनका कारण उडान तालिकामा ठूलो अवरोध देखिएको छ। अमेरिकी सरकारको आदेशअनुसार व्यस्त विमानस्थलहरूमा उडान कटौती गर्ने निर्णय भएपछि एयरलाइन्सहरू तालिका पुनर्संयोजन र यात्रुहरूको प्रश्नहरुको बाढी

अमेरिकी इतिहासकै लामो ‘शटडाउन’ : सङ्घीय कर्मचारीहरू तलबविहीन, दैनिक जनजीवन प्रभावित

अमेरिकी सरकार शटडाउन भएको मंगलबार ३५ दिन पुगेको छ । जसले इतिहासकै सबैभन्दा लामो शटडाउनको रेकर्डसँग बराबरी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८-१९ मा भएको ३५ दिन

अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन

इराकमाथि सन् २००३ मा भएको अमेरिकी आक्रमणका मुख्य योजनाकार तथा शक्तिशाली उपराष्ट्रपतिहरूमध्ये एक मानिने अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले निमोनिया र मुटु तथा

नेपाल घुम्ने अमेरिकी पर्यटकको संख्यामा वृद्धि, अक्टोबरमा भित्रिए १३ हजारबढी

सन् २०२५ को अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल

ह्वाइट हाउसमा पत्रकारहरूको स्वतन्त्र पहुँचमा कडाइ, नयाँ नियम लागू

ह्वाइट हाउसले पत्रकारहरूका लागि नयाँ कडा नियम लागू गरेको छ । नयाँ नियमअन्तर्गत प्रेस सेक्रेटरी क्यारोलीन लेभिट र अन्य उच्च सञ्चार अधिकारीहरूको कार्यालयमा पूर्व स्वीकृतिबिना प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।

हिरासतमा जनावरलाई भन्दा खराब व्यवहार गरिएको भन्दै डिएचएसका अधिकारीविरुद्ध मुद्दा दायर

अमेरिकाको शिकागोस्थित एक आप्रवासन हिरासत केन्द्रका दुई आप्रवासीले आफुहरुमाथि अमानवीय व्यवहार गरिएको भन्दै अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका शीर्ष अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेका छन्। अमेरिकन सिभिल लिबर्टीज युनियनले शुक्रबार यो

एक साताका लागि रोकियो मनाङ पदयात्रा

जिल्ला प्रशासन कार्यालयले मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान

आक्रामक बन्दै ट्रम्प प्रशासन, आइसको गति सुस्त भएपछि बोर्डर पेट्रोलका अधिकारीलाई खटाइँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आप्रवासन नियन्त्रणलाई अझ आक्रामक बनाउने रणनीतिअन्तर्गत अब इमिग्रेशन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइस)का क्षेत्रीय अधिकारीहरूलाई हटाएर बोर्डर पेट्रोलका अधिकारीहरूलाई अगाडि ल्याउने तयारी गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com