Author: खसोखास रिपोर्टर

नेपालले क्यानडाविरूद्धको सिरिज जित्यो

नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेटले जितेर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ । त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि

युक्रेनी राष्ट्रपतिले हटाए सेना प्रमुखलाई, भने- ‘सेनामा ठूलो परिवर्तन गर्न चाहन्छौं’

रुस र युक्रेनबीचको युद्ध यही महिनाको २४ तारिखमा दुई वर्ष पूरा हुँदैछ । यस युद्धमा युक्रेनका धेरै सहर भग्नावशेषमा परिणत भएका छन् । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले देशका शीर्ष

रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा

नयाँ वर्ष – २०८१ मा १७ दिन विवाहको लगन : मंसिरमा एक, माघ दुई दिन मात्रै

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष २०८१ का लागि १५ वटा पात्रोलाई प्रकाशनको स्वीकृति दिएको छ । आगामी वर्ष २०८१ मा विवाहको लगन १७ दिन मात्रै परेको छ । विवाहको

आजदेखि अध्यागमन विभागमा इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गर्नुभयो । विभागका महानिर्देशक

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर

रुसको राष्ट्रपति चुनावमा पुटिनका प्रतिद्वन्द्वी बोरिसको उम्मेदवारी अस्वीकार

रुसको निर्वाचन आयोगले आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनलाई चुनौती दिने बोरिस नादेजदिनको उम्मेदवारी अस्वीकार गरेको छ । बोरिसले सामाजिक सञ्जालमा यो जानकारी दिएका हुन् । बोरिस नादेजदिन

इन्टरनेट र मोबाइल सेवामा प्रतिबन्धका बीच पाकिस्तानमा मतदान सम्पन्न

पाकिस्तानमा नयाँ सरकारका लागि मतदान सकिएको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले मोबाइल र इन्टरनेट सेवामा रोक लगाएको थियो । गृह मन्त्रालयले आतंकवादसँग सम्बन्धित विषयलाई ध्यानमा राख्दै यो कदम

क्यानडामाथि नेपालको रोमाञ्चक जित, कप्तान रोहितले लिए ४ विकेट

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com