Author: रासस (RSS)

चितवन राष्ट्रिय निकुञ्जमा ६३ बन्यजन्तु मरे,सबैभन्दा बढी गैँडा र चित्तल

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये सबैभन्दा बढी गैँडा र चित्तल छन् । निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई

रोजगारीका निम्ति विश्वका ७६ देश पुगेका नेपालीको समस्यालाई सरकारले प्राथमिकताका साथ उठाउँदै आएको छ’

परराष्ट्रमन्त्री डा.नारायण खड्काले वैधानिकरुपमा वैदेशिक रोजगारीका निम्ति विश्वका ७६ देशमा पुगेका नेपालीको हकहितको रक्षा गर्दै सुरक्षित आप्रवासनका मुद्दालाई द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा सरकारले प्राथमिकताका साथ उठाउँदै आएको बताउनुभएको छ ।

माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक

कहिले फेरिएला घरको छानो

एउटा गोठ जस्तो आधा भाग मात्र भएको घर । घरको छानोपट्टिको भाग छैन । ढुङ्गाका गारो पनि हार नमिलेको मकैको दाना जस्तै । आधा भाग मात्र भए पनि पालले छोपिएको

पहिलो आरोहण ३० बर्ष पुग्दा पनि साइपालमा कोही आएनन्

रमेश केसी/  सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलोपटक आरोहण असफल भएको थियो । सन् १९८७ र सन् १९८८ मा अष्ट्रियन र स्वीस टोलीले आरोहणको प्रयास गरेपनि सफल हुन सकेन ।

मेला लगाउनकै लागि विद्यालय बन्द !

  जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो । रमाइलो

स्थानीय प्रशासनद्वारा सिरहामा दुई दिन निषेधाज्ञा जारी

स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । डा सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै

महाधिवेशन प्रतिनिधिहरु भन्छन्, ‘माओवादी पुनः बौरिएर आउँछ’

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण देशमा गणतन्त्र स्थापित भएको छ । लामो व्यवस्थामा बदलाव आएको छ । राजनीतिक प्रणाली फेरिएको छ । मानिसका सोच र चाहना चलायमान भएका

हिमपातले वार्षिक परीक्षा नहुँदै मनाङमा विद्यालय बन्द

नवीन लामिछाने / जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ । चिसाले असहज भएपछि

चुहावट नियन्त्रणमा गुणात्मक फड्को मार्दै प्राधिकरण,एक प्रतिशतमात्रै चुहावट रोक्दा झण्डै ७० करोड फाईदा

एक प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै  ७० करोड बराबरको मुनाफा हुन जान्छ । पछिल्ला दिनमा बिजुलीको चुहावटको मात्रामा वृद्धि भएको थियो । कोरोना कहरका कारण प्राधिकरणले अभियानका रुपमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com