Author: रासस (RSS)

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’,राज्यको लाखौँ लगानी बालुवामा पानी

गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास)बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी

फिलिपिन्समा ‘राई आँधी’, ८० भन्दा बढीको मृत्यु

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्याउने प्रयासहरू बढ्दै गएको छ। राई आँधीले द्वीप समूहको

काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण

काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाइभन्दा कम 

पूर्वमा लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै

पूर्व क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङ्नाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् ।

“मिडियामा धेरै जसो सामग्री बिकाउरुपमा आएका छन्,यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकका मुद्दामा संवेदनशील हुनुपर्छ”

  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिन आग्रह गरिएको छ । नील हिरा समाजले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित

विद्यालय निरीक्षणमा पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीले दिए हरियो साग र गोलभेँडा उपहार

हरियो र देख्दै खाउँ खाउँ लाग्ने साग । बोटमा लटरम्म फलेका गोलभेँडा । स्याउ, आरु, अलैँचीका बोट पनि । त्यस्तै अन्य उपज पनि । तपाईंको दिमागमा पक्कै पनि कुनै एउटा

नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा उच्चस्तरको इन्टरनेट सेवा सुरु

नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा

पाँचौँपटक प्रधानमन्त्री र दोस्रोपटक पार्टी सभापति बनेका देउवाको यस्तो छ राजनीतिक जीवन

  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा

साँझ ढल्दै जाँदा…….

ऐतिहासिक सम्पदाले परिपूर्ण परम्परागत शैलीमा निर्माण भएको मध्यपुरथिमिको दुई पोखरी अर्थात् निगु पुखुः बत्तीको झिलीमिली चम्किएको थियो । साँझ ढल्दै जाँदा दुई पोखरीको चौघेराभित्र चम्किएका बत्तीले थप आकर्षक बनाइरहेको थियो

कांग्रेसको १४औँ महाधिवेशन : भावी नेतृत्वका लागि सभापतिमा ६ ,पदाधिकारीमा ३९ जनाको उम्मेदवारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com