Author: रासस (RSS)

दिल्लीमा ओमिक्रोन बढेसँगै नेपाल-भारत सीमा क्षेत्र गड्डाचौकीमा परीक्षण तीव्र

महेन्द्रनगर/ कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ ।कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ । जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र

मुसहर बस्तीमा चिसोको प्रहारः न लुगा, न खाना

सञ्जीतकुमार मण्डल/ महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच हुनुहुन्छ । उहाँ तथा बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन्

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उहाँले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा

अझै गर्न सकिएन ४ दिनदेखि हिउँमा फसेका बाबु छोराको उद्धार

चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी

भूकम्पपछिको कुमारी घर : प्राविधिक अध्ययन गरेको ६ वर्ष बित्यो, भवन अझै टेकोका भरमा

पूर्णप्रसाद मिश्र/   विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पु-यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गर्नुभयो

संंस्कृत पढ्दै महोत्तरीका इस्लाम युवा !

महोत्तरी/ मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्नुहुन्छ । सामान्यतया संस्कृत भाषा, साहित्य भनेको हिन्दू धर्म परम्पराका

“बालबालिकालाई पढाउन भनेर सुर्खेत ल्याइयो, विद्यालय पठाउन सकिएको छैन ”

सुर्खेतको एक छात्रवासमा बस्दै आएका वादी समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन् । वादी सरोकार मञ्चले सञ्चालन गरेको छात्रवासमा बसिरहेका १२० मध्ये ७६ जना बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन्

हिमपातले भोजपुरका माथिल्लो भेगका कृषक उत्साहित

भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ । माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, धापखर्क, मैयुङडाँडा, टेम्के डाँडा,

विश्व अर्थतन्त्र : सन् २०२२ मा पुनर्जीवन लेला ?

सोमनाथ लामिछाने / कोरोनाभाइरस महामारीका कारण सङ्कटमा फसेको विश्व अर्थतन्त्रले सन् २०२२ मा पुनर्जीवन प्राप्त गर्ला ? विश्वका प्रमुख अध्ययनहरुले सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतको हाराहारीमा रहने

उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो ‘हङरायो’

झापा/ ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल ९नेपाली नाम–हङरायो०को कीर्तिमानी तस्वीर खिच्न सफलता

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com