Author: रासस (RSS)

जापान बस्ने जग्गा धनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री गरेको आरोपमा ५ जना पक्राउ

विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विसं २०५५ देखि

कुनै पनि कर्मचारीलाई दुव्र्यवहार गरिएको छैन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको स्पष्ट गर्नुभएको छ ।

कपोलकल्पित कथा बुनेर सरकार र गठबन्धनलाई बदनाम गर्न खोजियो : अर्थमन्त्री

–रमेश लम्साल/ अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सघन उपचार खोज्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि राजनीतिक बखेडा झिकिएको बताउनुभएको छ । “देश र जनतालाई केन्द्रमा राखेर बजेट बनाउँदा

दरबार हाइस्कुलको भव्य भवनमा अध्ययन, तर विद्यार्थीको सिकाइस्तर कमजोर

– पूर्णप्रसाद मिश्र/ भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी

मतदाता नामावली सङ्कलन र अद्यावधिक आजदेखि

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं

मेलम्चीमा विनाशकारी बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम

मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त

मुक्त कमलरीहरूको उच्चशिक्षा अन्योलमा

–रञ्जिता अधिकारी, दाङ जिल्लाको देउखुरी बहुमुखी क्याम्पसमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत आशा चौधरीलाई अहिले पढाइ अधुरै रहने चिन्ताले सताएको छ । उहाँ जस्तै रुमा चौधरीसहित १० मुक्त कमलरी पनि

खाने होइन त, तेल र मसलाबिनाको अचार

अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला  मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौँ । तर   तेल र  मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला । चितवन भरतपुर

नेपालमा झन्डै १४ लाख भूमिहीन, पाँच लाख परिवारहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने

सरकारले आगामी वर्ष ३०० स्थानीय तहका पाँच लाख भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

प्रतिनिधिसभामा सांसदले रासायनिक मल खोजे

खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । जानकारका अनुसार त नेपालमा पञ्चायतकालमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com