Author: रमेश फुल्लेल

ट्रम्प प्रशासनको डिपोर्टेशन उडान ८४ प्रतिशतले वृद्धि, ४० सांसदद्वारा छानबिनको माग

ट्रम्प प्रशासनको गोप्य डिपोर्टेशन उडानहरू र आप्रवासीहरूमाथि भइरहेको अमानवीय व्यवहारको विरुद्धमा ४० जना हाउस डेमोक्र्याटहरूले गम्भीर चिन्ता व्यक्त गर्दै संघीय उड्डयन प्रशासनसँग जवाफ मागेका छन्। यी सांसदहरूले ‘आइस’  चार्टर उडानहरूमा

साउथ क्यारोलिनामा राज्य र आइसबीचको सहकार्यले पक्राउ पर्ने आप्रवासीकोको संख्या बृद्धि

साउथ क्यारोलिनामा राज्यका सुरक्षा निकाय र संघीय अध्यागमन निकाय आइस बीचको बढ्दो सहकार्यका कारण आप्रवासीहरूमाथि निगरानी र गिरफ्तारी तीव्र पारिएको छ। साउथ क्यारोलिना कानुन कार्यान्वयन विभागले आफ्नो विशेष अध्यागमन इकाईमार्फत

टेक्सासमा ६ हजार गैर-नागरिकको व्यावसायिक चालक अनुमति पत्र रद्द, नेपाली प्रभावित

टेक्सास राज्यले कानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका गैर-अमेरिकी नागरिकहरूको “व्यावसायिक चालक अनुमति पत्र” धमाधम रद्द गर्न थालेपछि हजारौँको रोजगारी संकटमा परेको छ। ट्रम्प प्रशासनको नीतिलाई पछ्याउँदै टेक्सासले गैर-अमेरिकी नागरिकहरूलाई दिइएको

अमेरिकामा सार्वजनिक डाटाबेस र ट्राफिक नियमको बहानामा आप्रवासी पक्राउ

वाशिंगटन राज्यको ट्राई-सिटीज क्षेत्रमा पछिल्लो समय आइसद्वारा गरिने गिरफ्तारीमा ठूलो वृद्धि भएको छ। एजेन्सीकै तथ्याङ्क अनुसार पक्राउ परेका अधिकांश व्यक्तिहरूको कुनै गम्भीर वा हिंसात्मक आपराधिक पृष्ठभूमि छैन। गत वर्ष बेन्टन

हन्टाभाइरसको चपेटामा क्रुज जहाज: स्पेनबाट यात्रुहरूको उद्धार सुरु, ४२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

 स्पेनको क्यानरी टापुमा अड्किएको हन्टाभाइरस प्रभावित क्रुज जहाज ‘एमएस होन्डियस’बाट यात्रुहरूको उद्धार कार्य सुरु भएको छ। पहिलो चरणमा १४ जना स्पेनी नागरिकहरूलाई चार्टर्ड विमानमार्फत म्याड्रिड पठाइएको छ। उनीहरूलाई म्याड्रिड पुग्नेबित्तिकै

टेक्ससमा एकै सातामा अध्यागमन उल्लंघनमा २५६ जनामाथि मुद्दा,संघीय अभियोजकद्वारा कडा सजायको माग

अमेरिकाको टेक्सस राज्यमा संघीय अभियोजकहरूले अध्यागमन र सीमा सुरक्षासँग सम्बन्धित २५६ वटा नयाँ फौजदारी मुद्दाहरू दर्ता गरेका छन्। मे १ देखि मे ७ को बीचमा दर्ता भएका यी उजुरीहरूले अमेरिकामा

अमेरिको डेनभर विमानस्थलको रनवेमा दुर्घटना,फ्रन्टियर एयरलाइन्सको ठक्करबाट एक व्यक्तिको मृत्यु

अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्तिको मृत्यु भएको छ। विमानस्थलको रनवेमा अनधिकृत रूपमा प्रवेश गरेका ती व्यक्तिलाई फ्रन्टियर एयरलाइन्सको विमानले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। लस एन्जलसका लागि उडान

ICE Special Response Team operators attend a pre-operation brief about a wanted criminal illegal alien they were tasked to apprehend in Warwick, Rhode Island. The man was responsible for breaking an ICE officer's leg during an earlier apprehension attempt. ICE officers risk their lives to protect the American public and enforce our laws.
अमेरिकामा सात महिनामा २७ हजार बालबालिकाका अभिभावक पक्राउ

सन् २०२५ को पहिलो सात महिनामा मात्रै अमेरिकी सरकारले कम्तीमा २७ हजार बालबालिकाका अभिभावकहरूलाई पक्राउ गरेको छ। यसले गर्दा हजारौँ परिवारहरू विभाजित भएका छन् भने कैयौँ बालबालिकाहरू अभिभावकविहीन हुने अवस्थामा

ट्रम्प प्रशासनको अध्यागमन नीतिमाथि अदालतको अंकुश ,वारेन्टबिनाको अध्यागमन पक्राउ असंवैधानिक

अमेरिकाको एक संघीय अदालतले अध्यागमन प्रवर्तन अधिकारीहरूले वारेन्टबिना पक्राउ गर्दा अपनाउने विद्यमान निर्देशिका पर्याप्त नभएको ठहर गरेको छ। वासिङ्टन डीसीस्थित जिल्ला न्यायाधीश बेरिल ए. हावेलले पूर्व कार्यवाहक ‘आइस’ निर्देशकद्वारा जारी

बन्दी प्रत्यक्षीकरणको सहारामा आइसविरुद्ध अदालत पुग्दै आप्रवासी, ट्रम्प प्रशासनको धरपकडविरुद्ध चुनौती

अमेरिकाको न्युयोर्क, न्युजर्सी र कनेक्टिकट क्षेत्रमा आप्रवासीमाथिको धरपकड अभियान तीव्र बनेको छ। यसक्रममा अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)द्वारा हिरासतमा लिइएका सयौँ बिनाकागजातका आप्रवासीहरूले आफ्नो थुनालाई गैरकानुनी भन्दै सङ्घीय अदालतमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com