
पोर्चुगलको अल्बुफेरामा नेपाल महोत्सव सम्पन्न भएको छ । गैर आवाशीय नेपाली सँघ, क्षेत्रिय समन्वय समिति, अल्गार्भ पोर्तुगलद्धारा पोर्तुगलको अल्बुफेरामा आयोजित नेपाल महोत्सवमा हजारौको सहभागिता रहेको थियो । महोत्सवको शुरुमा नेपाली

पोर्तुगलमा एक नेपाली युवकको दु:खद निधन भएको छ । हेम्जा पोखराका हरीबहादुर कुँवरको पोर्तुगलमा मृत्यु भएको हो । साओ जोजे अस्पतालमा उपचारको क्रममा उनको फेब्रुअरी २२ तारिखका दिन मृत्यु भएको

पोर्चुगलको गोल्डेन रेसिडेन्स परमिट प्रोग्राम विश्वमै लगानीमार्फत प्राप्त हुने आवासीय कार्यक्रममध्ये लोकप्रिय बन्दै गइरहेको छ । द पोर्चुगिज इमिग्रेशन सर्भिस सेफले हालै सार्वजनिक गरेको तथ्यांक अनुशार यो कार्यक्रम सुरु भएयता

द इमिग्रेशन एण्ड बोर्डर सभिस (सेफ)ले भिज्यू र एभेरोमा गरेको औद्योगिक एकाइहरु र सडक टर्मिनलहरुमा गरेको एक सर्च अप्रेशनमा गैर कानुनी रुपमा रहेका ७ आप्रवासीलाई पक्राउ गरेको छ। एभेरोमा मा

द इमिग्रेशन एण्ड बोर्डस सर्भिस सेफ पोर्चुगलले पोर्चुगलका हजारौं खेति कम्पनिहरुमा छापा बढाएको छ । युरोपियन देशहरुबाट पोर्चुगल ओइरिनेको संख्या ह्वात्तै बढ्न थालेपछि आप्रवासीहरु विना तलब श्रम शोषणमा पर्ने तथा

पोर्चुगलमा कानुनी रुममा आप्रवासी नियममा नयाँ परिवर्तन भएको छ । द इमिग्रेशन एण्ड बोर्डर सर्भिस सेफको यो नियम तेस्रो मुलुकका नागरिक,आप्रबासी,विद्यार्थी भिसाका निवेदक ,लगानीकर्ता तथा असाधारण क्षमता भएका भिसा आवेदकहरुका

द इगिम्रेशन एण्ड बोर्डर सर्भिस सेफले पोर्चुगलमा अन्य देशबाट आउने ट्रेन स्टेशनहरुमा निगरानी बढाएको छ । ट्रेनको इन्ट्रोनकामेन्टो लिस्वोआ रुटमा सेफले यो साता अन्यदेशबाट आउने ४१ देशका ७७ जना व्यक्तिको

द इगिम्रेशन एण्ड बोर्डर सर्भिस सेफले पोर्चुगलको भाले डो टेजो र अलेन्टेजो क्षेत्रमा छापा मारेर ६ जना कागजपत्रविहिनलाई देशनिकाला गरेको छ । यसैसाता सेइक्सल र अमोरामा रहेका विभिन्न कार्यस्थलमा छापामारेर

फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ । यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे

सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण
KHASOKHAS