
क्यानडाको ओटावामा ४ बालबालिकसहित ६ जना श्रीलंकन व्यक्तिको हत्या अभियोगमा १९ वर्षीय श्रीलंकन टिनएजरलाई प्रहरीले पक्राउ गरेको छ । ओटावा प्रहरीले बिहिबार जारी गरेको विज्ञप्ति अनुशार १९ वर्षीय फेब्रियो डेजोयसालाई

बिहीबार न्युयोर्क सिटीको ब्रुकलिन पब्लिक स्कूलमा ८ वर्षीय बालकको झोलाबाट बन्दुक बरामद भएको अधिकारीहरुले बताएका छन् । बालक एशफोर्ड स्ट्रिटमा रहेको वारविक कम्युनिटी स्कूल पि.एस.१५८ का विद्यार्थी हुन् । ती

भारतको सीमावर्ती क्षेत्रबाट उल्लेख्यमात्रामा भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने र गत वर्षको तुलनामा सङ्ख्या पनि दोब्बरले वृद्धि हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आकलन गरेका छन् । भारतको लखनउमा भएको

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको बताउनुभयो । कार्यालयका

बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन् । पूर्वी नवलपरासीका जीवन भन्ने रिकमन राईले फेसबुकमार्फत चिनजान गरी बुटवलको कपडा पसलमा राम्रो

डा.गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मंगलबार निसीखोला आएका डा केसीले वडा नम्बर ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् । डा.केसीले स्वास्थ्यचौकीमा बिरामीको

राहदानी विभागमा सेवाग्राहीको भिड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या एक हप्तापछि समाधान भएसँगै राहदानी लिनेहरूको भिड लाग्न थालेको हो । विभागमा राहदानी लिन

नेपालका बरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले १० लाख अमेरिकी डलरको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा

राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।

नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र
KHASOKHAS