Author: खसोखास प्रतिनिधि

सीमा सुरक्षा र विपद् व्यवस्थापनमा अब्बल अञ्जनीकुमार पोखरेल एआईजीमा सिफारिस

सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त एआईजी पदमा पोखरेललाई

मानक नेपाली भाषा रक्षक प्रा.डा. लुइटेलविरुद्धको अदालत अवहेलना मुद्दा खारेज, सवारी प्लेटमा देवनागरी अनिवार्य

नेपाली भाषा रक्षक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वमा सञ्चालित ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर्न दिएको दबाबलाई सर्वोच्च अदालतले वैधानिक ठहर गरेको छ।

एक्सक्लुसिभ: एकै पटक १२१ जना नेपालीलाई डिपोर्ट गर्दै अमेरिका

अमेरिकाले एकै पटक १२१ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाउने तयारी गरेको छ। खसोखासले प्राप्त विशेष जानकारीअनुसार आगामी फेब्रुअरी २१ तारिखमा ती सबैलाई डिपोर्टेशन उडानमार्फत स्वदेश फर्काउन लागिएको हो। अन्तिम

एनआरएनएद्वारा ७५ लाख लागतको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन्। मंगलबार आयोजित कार्यक्रममा

सबै बन्धक रिहा गर्ने हमासको घोषणाबाट बिपिन जोशीको परिवार आशावादी

अक्टोबर ७, २०२३ देखि हमासले बन्धक बनाएका नेपाली विद्यार्थी बिपिन जोशीकी १८ वर्षीया बहिनी पुष्पा जोशीले हमास समूहबाट बन्धकहरूलाई रिहा गर्न इच्छुक रहेको घोषणाले आफूमा आशा भरिएको बताएकी छिन् ।

सबै बन्धकहरूलाई रिहा गर्न हमास सहमत

हमासले शुक्रबार राति एक वक्तव्य जारी गर्दै यस हप्ताको सुरुमा राष्ट्रपति ट्रम्पले प्रस्तुत गरेको शान्ति प्रस्तावको जवाफमा गाजामा बन्धक बनाएर राखिएका सबै इजरायली बन्धकहरू र मृत्यु भएकाहरूको शवहरू समेत रिहा

नेतृत्वविहीन नेपाल कसले चलाइरहेको छ भन्नेबारे अष्पष्ट, सबैको नजर नेपाली सेनातिर

नेपालको राजधानी काठमाडौंका सडकमा व्यापक प्रदर्शन र सेनाको उपस्थितिपछि देश अहिले नेतृत्वविहीन अवस्थामा छ। भ्रष्टाचार र आर्थिक असमानताविरुद्धको प्रदर्शनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै यो अवस्था आएको हो।

काठमाडौंका सडकमा नेपाली सेना तैनाथ

शान्ति सुरक्षा फर्काउन भन्दै काठमाडौंका सडकमा नेपाली सेना तैनाथ गरिएको छ ।  नेपाली सेनाले  लुटपाट, आगजनी र तोडफोड नगर्न नगराउन अपिल गर्दै यस्ता कार्य नरोके राति १० बजेदेखि नेपाल सेनासहित

पृथ्वीनारायण शाहको फोटो पृष्ठभूमिमा राखेर प्रधानसेनापतिको सम्बोधन, के भने? (पूर्ण पाठ)

पृथ्वीनारायण शाहको फोटो र नेपालको झण्डा पृष्ठभूमिमा राखेर प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गरेका छन् । उनले झण्डै २ मिनेट लामो आफ्नो सम्बोधनमा के भने? पूर्ण पाठ: “नेपालको इतिहास देखि

प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै

प्रधान सेनापति अशोकराज सिग्देलले हालैका घटनाक्रमबारे सम्बोधन गर्ने भएका छन्। अहिले त्यसको तयारी भइरहेको छ। हिंसात्मक झडपमा कम्तीमा १९ जनाको मृत्यु भएको एक दिनपछि नेपालमा प्रदर्शनकारीहरूले कर्फ्यूको अवज्ञा गर्दै संसद,

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com