
हिंसात्मक झडपमा कम्तीमा १९ जनाको मृत्यु भएको एक दिनपछि नेपालमा प्रदर्शनकारीहरूले कर्फ्यूको अवज्ञा गर्दै संसद, सिंहदरवार र नेताहरूको घरमा आगजनी गरेका छन् । सिंहदरबारभित्र छिरेका प्रदर्शनकारीले १ सय १५ वर्षभन्दा

अमेरिकी दूतावास काठमाडौंले दूतावासका सबै कन्सुलर सेवा र भिसा अपोइन्टमेन्टहरू आज बाँकी दिनका लागि रद्द गरिएको जनाएको छ। सबै आवेदकहरूले कुनै अतिरिक्त शुल्क बिना आफ्ना अपोइन्टमेन्टहरू पुनः लिन सक्ने दूतावासले

काठमाडौंमा भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । अरु करिब २ सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ । धेरै घाइतेहरूलाई रबरको गोली

रुपन्देहीको कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आउनुभएका छ । उहाँको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । भेडा चराउन पाल मर्चवार

क्यानडाको ओटावास्थित नेपाली दूतावासले ब्रिटिस कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर क्याम्प सम्पन्न गरेको छ । शिविर हिन्दू बौद्ध फाउन्डेसन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया, गैरआवासीय नेपाली सङ्घ

चिनियाँ सरकार एलन मस्कलाई टिकटकको अमेरिकी अपरेसन खरिद गर्न प्रस्ताव राख्ने विषयमा विचार गरिरहेको छ। यस कदमले एपलाई प्रभावकारी रूपमा प्रतिबन्धित हुनबाट जोगाउन सक्छ। यो योजना चीनले विचार गरिरहेका विभिन्न

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर

न्युयोर्कको लागार्डिया विमानस्थलबाट प्रस्थान गरेको अमेरिकन एयरलाइन्सको १७२२ उडान बिहीबार राति विमानको इन्जिनमा चरा छिर्दा आपतकालीन अवतरण गर्न बाध्य भएको छ । चरा ठोक्किएपछि विमान जोन अफ केनेडी विमानस्थलमा आकस्मिक

संघीय अनुसन्धान ब्यूरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रेले डोनाल्ड ट्रम्पको पदभार ग्रहण गर्नुअघि नै राजीनामा दिने घोषणा गरेका छन्। ट्रम्पले उनलाई पदबाट हटाउने संकेत दिएपछि रेलेले यो निर्णय गरेका हुन्।

मेटाले नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पदभार ग्रहण कोषमा १ मिलियन डलर दान गरेको छ । मेटाका सिइओ मार्क जुकरबर्गले ट्रम्पसँग निजी भेटघाट गरेको दुई हप्तापछि यो समाचार आएको हो।
KHASOKHAS