Author: दीपेन्द्र ढुंगाना

अक्टोबरमा अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट

अक्टोबरमा अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को अक्टोबर महिनामा डिपोर्ट भएका ३८ जना नेपालीमध्ये ४ जना महिला र ३४ जना

मुक्तिनाथमा बन्ने ३५ फिट अग्लो विष्णु मूर्तिको ४०% काम सम्पन्न

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु भगवानको मूर्ति निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । मूर्ति निर्माणको काम चालीस प्रतिशत सकिएको निर्माण कम्पनी अरनिको

नेपालमा पदयात्रा अनुमति पूर्ण अनलाइन, कुनै कर्मचारी वा दलालसँग सम्पर्क नगर्न आग्रह

नेपालको अध्यागमन विभागले पर्यटक पहिचान व्यवस्थापन प्रणाली कार्डको अनुमति प्रदान गर्ने प्रक्रियालाई पूर्ण रूपमा अनलाइन पोर्टलमार्फत सञ्चालन गर्ने व्यवस्था गरेको छ। प्रारम्भिक चरणमा पर्यटक तथा एजेन्सीहरूलाई सहजता प्रदान गर्न एजेन्सी

हरेक बर्ष १० लाखभन्दा बढी नेपालीले भर्छन् डिभी, अब लाग्ने १ डलर शुल्कले भुक्तानी प्रक्रियामा अन्योल

अमेरिकी सरकारले अबदेखि डिभी भर्नका लागि १ डलर शुल्क लगाउने नियम लागु गरेपछि डिभी भर्न चाहने नेपालीहरुमा उक्त शुल्क कसरी तिर्ने भन्नेबारे चिन्ता र अन्यौल देखिएको छ । किनभने सामान्यतया

हिंसा, आगजनी र प्राकृतिक विपत्तिले नेपालको पर्यटन क्षेत्रमा चुनौती; ४०% सम्म घट्ने अनुमान

नेपालमा प्रदर्शन, हिंशा र आगजनीको एक महिना पूरा भएको छ। यो अवधिमा राजनीतिक अस्थिरता र प्राकृतिक विपत्तिका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। सेप्टेम्बर, अक्टोबर र नोबेम्बर नेपालको प्रमुख

अमेरिकाबाट सेप्टेम्बरमा मात्रै ५३ नेपाली डिपोर्ट, ट्रम्प कार्यकालमा डिपोर्ट हुने नेपाली २६८

अमेरिकाबाट नेपाल फर्काइएका नेपाली नागरिकको संख्या सेप्टेम्बरमा उल्लेखनीय रूपमा बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को सेप्टेम्बर महिनामा मात्र ५३ जना नेपाली डिपोर्ट भएका छन्, जसमा

भिजिट भिसाका नियमले झन्झट बढाएको ठहर गर्दै सुधारको निर्णय, विमा अनिवार्य गरिने

नेपालको अध्यागमन विभागले नेपालबाट भिजिट भिसामा बाहिर जानेहरुका लागि लागू गरिएका केही सरकारी नियमहरूले नागरिकको सुविधाभन्दा झन्झट बढाएकोले समसामयिक सुधार गर्ने निर्णय गरेको छ । अध्यागमन विभागले नेपालबाट श्रम आप्रवासन

अब नेपालको विद्युतीय यात्रा अनुमति लिंदा विदेशी क्रेडिट कार्डले काम गर्ने, दूतावास जान नपर्ने

नेपाली पोर्टमार्फत डाइरेक्ट कार्ड र बैंकमार्फत भिसा शुल्क भुक्तानी गर्न सकिने सुविधा पूर्णरूपमा सञ्चालनमा आएपछि अब “नेपाली पोर्ट” मार्फत नेपालको “इलेक्ट्रोनिक ट्राभल अथराइजेशन” लिंदा विदेशी क्रेडिट कार्डले काम गर्ने भएको

के युएईले नेपालीलाई मात्र भिजिट तथा वर्किङ भिसा बन्द गरेको हो ?

युएईले नेपालीलाई भिजिट र वर्किङ भिसा बन्द गरेको भन्ने चर्चाको नेपालस्थित अध्यागमन विभागले खण्डन गरेको छ। विभागका प्रवक्ताका अनुसार युएईको भिसा सफ्टवेयरमा प्राविधिक गडबडी आएकाले केही दिन भिसामा समस्या देखिएको

७ वर्षदेखि नेपालमा बस्दै आएका अमेरिकन ८ जनाको परिवारसहित डिपोर्ट, ११ वर्ष नेपाल आउन नपाउने

७ बर्षदेखि नेपाल बस्दै आएका अमेरिकी नागरिकलाई नेपालबाट ८ जनाको परिवारैसहित डिपोर्ट गरिएको छ । नेपालको अध्यागमन विभागले गत भदौ १० गते अमेरिकी नागरिक डेनियल स्टेभेन कर्नीलाई नियन्त्रणमा लिएको थियो,

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com