Author: दीपेन्द्र ढुंगाना

बाढीको १६ दिनपछि पनि जलविद्युत आयोजनामा खोजी जारी, सुरुङभित्रको उद्धार किन जटिल?

काठमाडौँ — नेपालको हिमाली जिल्ला रसुवामा अगस्ट २६ मा आएको विनाशकारी बाढी र पहिरोले नेपालका अर्थतन्त्रका दुई महत्त्वपूर्ण आधारस्तम्भ जलविद्युत् तथा पर्यटन क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। भोटेकोशी–त्रिशूली नदी करिडोरमा

नेपालको विनाशकारी बाढीपछि अर्को संकट: घाउ निको हुनुअघि मानसिक स्वास्थ्यको चुनौती

काठमाडौँ — अगस्त २६ मा नेपालको भोटेकोशी नदी प्रणालीमा आएको बाढीमा परिवारका सदस्य गुमाएका ‘सुमन’ (परिवर्तित नाम) अहिले राति राम्रोसँग सुत्न सक्दैनन्। आँखा बन्द गर्नेबित्तिकै उनलाई बाढीको आवाज सम्झना आउँछ।

नेपालमा बाढीको विनाशपछि पानीजन्य र सरुवा रोगको जोखिम

काठमाडौं — बाढी, पहिरो र डुबानपछि उद्धार तथा राहतका प्रारम्भिक काम सकिएसँगै प्रभावित क्षेत्रमा सरुवा तथा पानीजन्य रोग फैलिने जोखिम बढ्ने गर्छ। खानेपानीका मुहान दूषित हुनु, ढल तथा सरसफाइ प्रणालीमा

दुई मिनेटमै उजाडिएको वेत्रावती: न्युयोर्कका योगेश ‘आदी’ले जन्मस्थानमा आफ्नै अगाडि देखेको त्रासदी

न्युयोर्कको क्वीन्स भिलेजका ४८ वर्षीय बासिन्दा योगेश ‘आदी’ डंगोल धेरै वर्षपछि पहिलोपटक आफ्नो जन्मस्थान नेपालको वेत्रावती फर्किएका थिए। अगस्ट २६ मा आएको विनाशकारी बाढीका बेला उनी वेत्रावतीमै थिए। जुन बाढीमा

जालीमा अड्किएर बाँचिन् १० वर्षीया बालिका, आमा भन्छिन् – ‘घर पनि छैन, उपचार गर्ने पैसा पनि छैन’

काठमाडौं, नेपाल। बाढी आउँदा नुवाकोटकी मालाकुमारी ढकाल नगरकोटी काममा थिइन् । बिहान ६ बजे १० वर्षीया छोरीलाई होस्टेल वा स्कुल पठाएर उनी आफ्नो नियमित काममा गएकी थिइन् । अर्काको काम

“बाढीले बगाए पनि म त जोगिएँ, तर हातबाट चिप्लिएका ४ वर्षका भाइको शव १५० किमी तल भेटियो”

नुवाकोट, नेपाल। कक्षा ९ मा अध्ययनरत नुवाकोट, बेत्रावतीका टिनएजर स्वस्तिक पौडेल गत बुधबार बिहान विद्यालय जाने तयारीमा थिए । नजिकैको विद्यालयमा अध्ययनरत उनले पोसाक लगाए, घरमा ताला लगाए र निस्कन

बेपत्ताको शव १० दिनसम्म पनि नभेटिएपछि कुशको पुत्ला बनाएर दाहसंस्कार गर्दै आफन्त

भदौ १० गते नेपालको भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिको दसौं दिनसम्म पनि हजारौं परिवार आफ्ना आफन्तको प्रतीक्षामा छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा १,२५९ जनाको

पत्रकारको डायरी: कर्तव्य र वेदनाको दोसाँधमा नेपालको भयानक बाढीको रिपोर्टिङ

बुधबार बिहान ९:२५ बजे नियमित काममा बसिरहेको थिएँ। काठमाडौँको कोठामा चियाको चुस्की लिँदै मोबाइल चलाउँदा सामाजिक सञ्जालमा एउटा भिडियो आयो—‘रसुवामा ठूलो बाढी आयो!’ समय बिहानको करिब ९:२५ बजेको थियो। भिडियोमा

text
नेपालबाट देशनिकाला गर्न लागिएका अमेरिकीलाई थुनामुक्त गर्न अदालतको आदेश

वैवाहिक भिसाको दुरुपयोग गरी गैरकानुनी रूपमा धर्म प्रचारप्रसार गरेको आरोपमा अध्यागमन विभाग र प्रहरीको नियन्त्रणमा रहेका अमेरिकी नागरिक पिटर क्वाङ सियोङ किमलाई सर्वोच्च अदालतले गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्न आदेश

नेपालमा भिसा दुरुपयोग र क्रिश्चियन धर्म प्रचार आरोपमा अमेरिकीलाई देशनिकाला गरिँदै

वैवाहिक भिसामा नेपाल बस्दै आएका ७२ वर्षीय कोरियाली मूलका अमेरिकी नागरिक पिटर उर्फ किम क्वाङ-सङलाई गैरकानुनी रूपमा क्रिश्चियन धर्मको प्रचारप्रसार गरेको तथा भिसाको सर्तविपरीत गतिविधि सञ्चालन गरेको आरोपमा नियन्त्रणमा लिएर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com