Author: भवानी प्रसाद पाण्डे

इरानसँग तत्काल कुनै सम्झौताको सम्भावना नरहेको ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल कुनै पनि सम्झौता हुने सम्भावना नरहेको बताएका छन्। ट्रम्पका अनुसार इरान सम्झौता गर्न इच्छुक देखिए पनि उसका प्रस्तावित सर्तहरू पर्याप्त नभएकाले अमेरिका अहिले सम्झौता

अमेरिकी केन्द्रीय बैंक विरुद्धको अनुसन्धान रोक्न ट्रम्प प्रशासनलाई अदालतकोआदेश

अमेरिकाको संघीय अदालतले न्याय मन्त्रालयद्वारा फेडेरल रिजर्भ (फेड) विरुद्ध सुरु गरिएको अनुसन्धान रोक्न आदेश दिएको छ। अमेरिकाको केन्द्रीय बैंकका रूपमा रहेको फेडेरल रिजर्भले देशको मौद्रिक नीति सञ्चालन गर्ने गर्दछ। अदालतको

अमेरिकाद्वारा मध्यपूर्वमा थप सैन्य शक्ति परिचालन, इरानमाथिको आक्रमण सशक्त बनाउने तयारी

अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति अझ बढी सशक्त बनाउने तयारी गरेको छ। दुई अमेरिकी अधिकारीहरूका अनुसार, अमेरिकाले ‘एम्फिबियस रेडी ग्रुप’ र त्यससँग सम्बन्धित ‘मरीन एक्स्पेडिशनरी युनिट’ लाई मध्यपूर्वतर्फ पठाउने

नेपालमा राहदानी वितरण सेवा कम्तीमा एक साता अवरुद्ध हुने

राहदानी वितरण सेवा एक सातासम्म अवरुद्ध हुने भएको छ। परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने क्रममा सेवा अवरुद्ध हुन सक्ने स्पष्ट पारेको हो।

इरानका ६ हजार स्थानमा हमला गरेको अमेरिकी दाबी,विद्यालयमा भएको आक्रमणको अनुसन्धान जारी

अमेरिकाले इरानमा ६ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ। इरानविरुद्ध सञ्चालन गरिएको “अपरेसन एपिक फ्युरी” अभियानका क्रममा करिब ६,००० लक्ष्यमा प्रहार गरिएको युनाइटेड स्टेट्स सेन्ट्रल कमाण्डले सार्वजनिक गरेको

अमेरिकाको विश्वविद्यालयमा गोली चल्यो, सैन्य प्रशिक्षकको मृत्यु

अमेरिकाको एउटा विश्वविद्यालयमा भएको गोलीकाण्डमा एकजना सैन्य प्रशिक्षकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। ओल्ड डोमिनियन युनिभर्सिटी, भर्जिनियामा भएको उक्त घटनामा आक्रमणकारी पनि मारिएको छ। घटनामा

अमेरिकाद्वारा रुसी तेल खरिदका लागि अस्थायी अनुमति

अमेरिकाले रुसी तेल खरिद गर्न अस्थायी अनुमति दिएको छ। विश्वको ऊर्जा बजार स्थिर राख्ने उद्देश्यले यो निर्णय गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकाले केही देशहरूलाई प्रतिबन्धित रुसी तेल अस्थायी रूपमा

हर्मुज जलसन्धि बन्द गर्ने इरानको चेतावनी: तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्न सक्ने

इरानले स्ट्रेट अफ हर्मुज अर्थात् हर्मुज जलसन्धि खुला नगर्ने बताएको छ। हर्मुज जलसन्धि विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो। यो जलसन्धिले खाडी क्षेत्रका तेल उत्पादक देशहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने

अमेरिकी हमलामा इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी घाइते

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी घाइते भएका छन्। जिम्मेवारी सम्हालेको पहिलो दिनमै अमेरिका र इजरायलले गरेको बमबारीका क्रममा उनी घाइते भएको बताइएको छ। ५६ वर्षीय खामेनीको एउटा खुट्टा भाँचिएको

इरानले ड्रोन हमला गर्न सक्ने सूचनापछि क्यालिफोर्नियामा सुरक्षा सतर्कता बढाइयो

अमेरिकाको क्यालिफोर्नियामा ड्रोन आक्रमणको अपुष्ट सूचना आएपछि सतर्कता बढाइएको छ। अमेरिकाका संघीय सुरक्षा निकायहरूले क्यालिफोर्निया राज्यका अधिकारीहरूलाई सम्भावित ड्रोन आक्रमणसम्बन्धी अपुष्ट जानकारी दिएपछि सतर्कता अपनाइएको हो। गभर्नर ग्याभिन न्युसमले सूचना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com