Author: भवानी प्रसाद पाण्डे

अमेरिकामा आंशिक ‘शटडाउन’ तत्काल अन्त्य गर्न विमान कम्पनीका प्रमुखहरूको आग्रह

अमेरिकामा सरकारी ‘शटडाउन’ लम्बिँदै जाँदा हवाई यात्रामा समस्या बढ्न थालेको छ। अमेरिकाका प्रमुख विमान कम्पनीका मुख्य कार्यकारी अधिकृत (सीईओ) हरूले समस्या जटिल बन्दै गएको भन्दै अमेरिकी कंग्रेसलाई सरकारी शटडाउन तुरुन्त

यूएईका मुख्य पूर्वाधारमा इरानको हमला, महत्वपूर्ण बन्दरगाह समेत प्रभावित

यूएईका मुख्य पूर्वाधारहरूमा इरानले पुनः ड्रोन आक्रमण गरेको छ। इरानी आक्रमणका कारण दुबई विमानस्थल र फुजैराह बन्दरगाह प्रभावित भएका छन्। मध्यपूर्वमा जारी युद्धको प्रभाव बढ्दै जाँदा संयुक्त अरब इमिरेट्स (यूएई)

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला: उडानहरू अस्थायी रूपमा रोकिए

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन हमला भएको छ। हमलापछि एक इन्धन ट्याङ्कीमा आगलागी भएको छ। दुबई मिडिया अफिसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार, सिभिल डिफेन्सको टोलीले आगो नियन्त्रणमा लिएको

अमेरिकामा हिमपात र हावाहुरी : १ लाख ५० हजारभन्दा बढी नागरिक विद्युत् सेवाबाट वञ्चित

अमेरिकाका विभिन्न क्षेत्रमा भीषण हिमपात, तीव्र हावाहुरी र बाढीका कारण जनजीवन प्रभावित भएको छ। १३७ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरीका कारण ओहायो, पेन्सिल्भेनिया र मिशिगनमा १ लाख ५० हजारभन्दा बढी उपभोक्ता

अमेरिकाको रक्षा सहयोगी राष्ट्र अस्ट्रेलियाको घोषणा : स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाज नपठाउने

अस्ट्रेलियाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा आफ्ना जहाजहरू नपठाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरूलाई उक्त जलमार्गको सुरक्षाका लागि आह्वान गरेपछि अस्ट्रेलियाको यस्तो प्रतिक्रिया आएको हो। अस्ट्रेलियाकी यातायात

स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा सहयोग नगरे नेटोको भविष्य संकटमा पर्न सक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्न सहयोग नगरे नेटोको भविष्य संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। उनले खाडी क्षेत्रबाट आउने तेलमा युरोप र चीन धेरै निर्भर

मध्यपूर्व युद्धबारे सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएको आरोपमा ५१ जना पक्राउ

इरानले मध्यपूर्वमा गरेको आक्रमणको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा पक्राउ पर्नेहरूको सङ्ख्या थपिँदै गएको छ। यसरी पक्राउ पर्नेहरूमा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई) मा ४५ जना र

दूतावासमा आक्रमण भएपछि अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: इराक तुरुन्तै छोड्

अमेरिकाले आफ्ना नागरिकहरूलाई इराक छोड्न पुनः चेतावनी दिएको छ। शनिबार बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार भएपछि अमेरिकाले यो चेतावनी जारी गरेको हो। दूतावासद्वारा जारी सूचनामा अमेरिकी नागरिकहरूलाई “तुरुन्तै इराक छोड्न”

इरानविरुद्ध अमेरिकी सैन्य कदमको समर्थनमा ह्वाइट हाउस बाहिर प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरेको सैन्य आक्रमणको समर्थनमा ह्वाइट हाउसअगाडि प्रदर्शन भएको छ। इरान सरकारको विरोध गरिरहेका प्रदर्शनकारीहरू भेला भएर ट्रम्पको कदमको समर्थनमा र्‍याली निकालेका हुन्। प्रदर्शनमा सहभागी केही

white and red flag on pole
अमेरिकालाई स्विट्जरल्यान्डले आफ्नो आकाश प्रयोग गर्न नदिने

स्विट्जरल्यान्डले मध्यपूर्वमा भइरहेको सैन्य कारबाहीसँग सम्बन्धित दुईवटा अमेरिकी उडानलाई आफ्नो आकाशमार्ग प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको छ। सरकारका अनुसार, देशको तटस्थता सम्बन्धी कानुनले द्वन्द्वमा संलग्न पक्षहरूलाई सैन्य उद्देश्यका लागि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com