Author: भवानी प्रसाद पाण्डे

अमेरिकाले १७ करोड ब्यारेल तेल बजारमा पठाउँदै, अभाव समाधान होला त ?

अमेरिकाले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी सँगको समन्वयमा १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा तेलको अभाव कम गर्ने उद्देश्यले अमेरिकाले तेल आपूर्ति

Three people riding camels in the desert
इरान युद्धका कारण मध्यपूर्वको पर्यटन क्षेत्रमा दैनिक ६० करोड डलरको क्षति

इरानसँग सम्बन्धित जारी द्वन्द्वका कारण मध्यपूर्वको पर्यटन क्षेत्रमा दैनिक करिब ६० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति भइरहेको छ। विश्व यात्रा तथा पर्यटन परिषद् का अनुसार, यस क्षेत्रको हवाई उडानमा

अमेरिकी दूतावास बाहिर विस्फोट गराएको आरोपमा तीन दाजुभाइ पक्राउ

नर्वेको ओस्लोस्थित अमेरिकी दूतावास बाहिर बम विस्फोट गराएको आरोपमा तीन दाजुभाइ पक्राउ परेका छन्। प्रहरीले विस्फोटनसँग सम्बन्धित घटनामा संलग्न रहेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। उक्त विस्फोट आइतबार राति दूतावासको

इरान युद्धसम्बन्धी फरक प्रस्तावमाथि सुरक्षा परिषदमा मतदानको तयारी

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले इरानसँग सम्बन्धित युद्ध र त्यसको क्षेत्रीय प्रभावबारे दुई फरक प्रस्तावमाथि मतदान गर्ने तयारी गरेको छ। खाडी देशहरूले पेस गरेको पहिलो प्रस्तावमा इरानले ती देशहरू तथा

मध्यपूर्व द्वन्द्वको असर: ४३ हजार अमेरिकी स्वदेश फर्किए, अमेरिकी सैन्य केन्द्रमा इरानी हमला केन्द्रित

अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण थालेपछि मध्यपूर्वबाट ४३ हजार अमेरिकी स्वदेश फर्किएका छन्। इरानसँगको द्वन्द्व सुरु भएयता मध्यपूर्व क्षेत्रबाट ४३ हजारभन्दा बढी अमेरिकी नागरिक स्वदेश फर्किएको अमेरिकी विदेश मन्त्रालयले

तेल ढुवानी रोक्न खोजेको भन्दै अमेरिकाद्वारा इरानमाथि सशक्त हमला

अमेरिकी सेनाले इरानमाथि ठुलो हमला गरेको छ। सेनाले इरानका माइन्स (समुद्री विस्फोटक) बिछ्याउन प्रयोग हुने १६ वटा नौसैनिक जहाज नष्ट गरेको जनाएको हो। इरानले स्ट्रेट अफ होर्मुजमा समुद्री माइन्स राख्ने

ट्रम्पको विदेश नीतिकी आलोचक रिपब्लिकन नेतृ टेलरको किन भइरहेको छ चर्चा ?

अमेरिकाको जर्जिया राज्यमा नयाँ प्रतिनिधि छान्न चुनावको तयारी भइरहेको छ। त्यहाँको १४ औँ संसदीय क्षेत्रका मतदाताले नयाँ प्रतिनिधि छान्ने तयारी गरिरहेका हुन्। यो बेला पूर्व सांसद मार्जोरी टेलर ग्रीन अझै

तेल ढुवानी नरोक्न इरानलाई अमेरिकाको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तेल ढुवानी नरोक्न चेतावनी दिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ। सोमबार तेलको मूल्य शुक्रबारको स्तरभन्दा केही कम देखिएको छ। दिनको सुरुवातमा मूल्य प्रति

न्यूयोर्कका मेयर माम्दानीको घर नजिक बम राखेको आरोपमा दुई जना पक्राउ

अमेरिकाको न्यूयोर्क सिटीका मेयर जोहरान माम्दानीको घर नजिकै बम राखेको आरोपमा दुई जना पक्राउ परेका छन्। विरोध प्रदर्शनका क्रममा उनीहरूले माम्दानीको घर नजिकै विस्फोटक वस्तु फ्याँकेको आरोप लगाइएको छ। पक्राउ

चर्चित वाटरगेट काण्डको रहस्य खोल्ने बटरफिल्डको निधन

अमेरिकाका पूर्वराष्ट्रपति रिचर्ड निक्सनका प्रमुख सहयोगीमध्येका एक अलेक्जेन्डर बटरफिल्डको ९९ वर्षको उमेरमा निधन भएको छ। ह्वाइट हाउसभित्रको गोप्य टेप रेकर्डिङ प्रणालीबारे उनले गरेको खुलासाले नै चर्चित ‘वाटरगेट काण्ड’ को दिशा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com