Author: भवानी प्रसाद पाण्डे

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: इराकमा हवाई यात्रा नगर्नु

अमेरिकाले इराकमा रहेका अमेरिकी कूटनीतिक नियोग र कर्मचारीहरूमाथि भएका आक्रमणको निन्दा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीले अमेरिकास्थित इराकका राजदूतलाई बोलाएर आक्रमणका घटनाप्रति खेद प्रकट गरेका हुन्। इरान समर्थित

हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट कर नउठाउन इरानलाई अमेरिकाको चेतावनी

अमेरिकाले हर्मुज जलमार्ग हुँदै जाने तेलवाहक जहाजहरूबाट शुल्क नउठाउन इरानलाई चेतावनी दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरूलाई उक्त जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क नलिन कडा चेतावनी दिएका हुन्। इरानले

न्युयोर्कका मेयर माम्दानीको निवासबाहिरबाट पक्राउ परेका दुई युवालाई हत्या अभियोग लगाइने

अमेरिकाको न्युयोर्कमा पक्राउ परेका दुई युवालाई हत्या अभियोग लगाइएको छ। न्युयोर्क सहरका मेयरको निवासबाहिर बम विस्फोट गराउने प्रयास गरेको आरोपमा पक्राउ परेका दुई युवकलाई संघीय अभियोजकहरूले हत्याको अभियोग लगाएका हुन्।

नेटो महासचिवद्वारा अमेरिकाको प्रशंसा, ट्रम्पले भने: नेटो असफल प्रमाणित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा सहयोग नगरेको भन्दै नेटोको कडा आलोचना गरेका छन्। नेटोका महासचिव मार्क रुट्टेसँग ह्वाइट हाउसमा भएको भेटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा

अमेरिकी एपस्टिन यौन प्रकरण: बिल गेट्स संसदीय समितिमा बयान दिन तयार

माइक्रोसफ्टका सह–संस्थापक तथा अर्बपति परोपकारी बिल गेट्सले अमेरिकी कंग्रेस (संसद्) मा बयान दिने भएका छन्। दोषी ठहर भएका यौन अपराधी जेफ्री एपस्टिनसँगको सम्बन्धबारे भइरहेको अनुसन्धानका क्रममा गेट्सलाई आगामी जुन महिनामा

डुङ्गाबाट खसेर अमेरिकी महिला बेपत्ता: पति भन्छन् ‘बचाउन सकिएन’, छोरीद्वारा अनुसन्धानको माग

बहामासमा बिदा मनाउन गएकी एक अमेरिकी महिला डुङ्गाबाट समुद्रमा खसेर बेपत्ता भएपछि अमेरिकी कोस्ट गार्डले यस घटनाबारे आपराधिक अनुसन्धान सुरु गरेको छ। लिनेट हुक्कर नामकी ती महिला गत शनिबार ८

अमेरिकासँगको युद्धविराम इरानका कट्टरपन्थीद्वारा अस्वीकार

अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताप्रति इरानका कट्टरपन्थी समूहहरूले असन्तुष्टि व्यक्त गरेका छन्। पाकिस्तानको मध्यस्थतामा भएको उक्त सहमतिअनुसार रणनीतिक महत्त्वको हर्मुज जलमार्ग पुनः खुला गरिने र त्यसपछि दुवै पक्षबीच वार्ता

जर्जियाको उपनिर्वाचनले ट्रम्पलाई दियो राहत, डेमोक्र्याटसँगको मत अन्तर भने घट्यो

अमेरिकाको जर्जियामा भएको उपनिर्वाचनमा रिपब्लिकन उम्मेदवार विजयी भएका छन्। जर्जियाको १४औँ निर्वाचन क्षेत्रमा भएको विशेष चुनावमा रिपब्लिकन उम्मेदवार क्ले फुलरले जित हासिल गरेका हुन्। पूर्व रिपब्लिकन सदस्य मार्जोरी टेलर ग्रीनले

brown concrete building near green grass field during daytime
रिपब्लिकनसँगको सम्झौतापछि विस्कन्सिन विश्वविद्यालयका अध्यक्ष बर्खास्त

अमेरिकाको विस्कन्सिनस्थित सार्वजनिक विश्वविद्यालयको बोर्डले अध्यक्ष जे. ओ. रोथम्यानलाई पदबाट हटाउने निर्णय गरेको छ। रिपब्लिकन नेतृत्वको राज्य विधानसभासँग सम्झौता गरेको आरोप लागेपछि उनलाई बर्खास्त गरिएको हो। बोर्डले राजीनामा दिन दिएको

Iraqi police
इराकमा सशस्त्र समूहको अपहरणमा परेकी अमेरिकी पत्रकार मुक्त

अमेरिकी पत्रकार शेली किटल्सन अपहरणमुक्त भएकी छन्। इरान समर्थित एक सशस्त्र समूहको नियन्त्रणबाट किटल्सनलाई मुक्त गरिएपछि इराक सरकारले उनलाई आफ्नो संरक्षणमा लिएको एक वरिष्ठ सरकारी अधिकारीले जानकारी दिएका छन्। उनका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com