Author: भवानी प्रसाद पाण्डे

ट्रम्पलाई पदबाट हटाउन डेमोक्र्याटको माग, रिपब्लिकनको समर्थन जुटाउने प्रयास

अमेरिकामा डेमोक्र्याटिक दलका नेताहरूले संविधानको २५औँ संशोधन लागू गर्न माग गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्तिपछि यो माग उठेको हो। अमेरिकी संविधानको २५औँ संशोधनमा राष्ट्रपतिले आफ्नो जिम्मेवारी

अमेरिका र इरानबीच दुई साताको अस्थायी युद्धविराममा सहमति

अमेरिका र इरानले दुई हप्ताको अस्थायी युद्धविराममा सहमति गरेका छन्। यो सहमति पाकिस्तानको मध्यस्थतामा भएको बताइएको छ। सहमतिपछि तत्कालका लागि दुवै पक्षले सैन्य आक्रमण रोक्ने निर्णय गरेका छन्। इरानले पनि

भारतमा बाबु-छोरा मृत्यु प्रकरण: नौ प्रहरीलाई मृत्युदण्डको सजाय

भारतमा नौ जना प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। हिरासतमा रहेका बाबु–छोराको मृत्यु प्रकरणमा ती प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो। सन् २०२० मा दक्षिणी राज्य तमिलनाडुमा ५८ वर्षीय पी.

चन्द्रमामा पुगेको अन्तरिक्ष यान ४० मिनेटपछि पृथ्वीको सम्पर्कमा, प्राप्त सन्देश र तस्बिरको अध्ययन हुँदै

आर्टेमिस-II अन्तर्गतको ओरियन यान पृथ्वीसँग सम्पर्कमा आएको छ। चन्द्रमाको पछाडिको भागबाट पुनः देखा पर्दै ओरियन यान पृथ्वीसँग सम्पर्कमा आएको हो। निर्धारित समयअनुसार नै सबै प्रक्रियाहरू सम्पन्न भएको जनाइएको छ। करिब

सम्झौतामा नआए इरानलाई एकै रातमा ध्वस्त पार्ने अमेरिकाको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले समयसीमा भित्र सम्झौता नगरेमा “एकै रातमा ध्वस्त पार्ने” चेतावनी दिएका छन्। उनले इरानलाई विश्वका लागि अत्यन्त महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलमार्ग पुनः खोल्न आग्रह गरेका

टेक्सासमा सीमा पर्खाल निर्माणको विरोध, सडकमा उत्रिए नेता र कार्यकर्ता

अमेरिकाको टेक्सासमा सीमा पर्खाल (बोर्डर वाल) निर्माणको विरोध भएको छ। उक्त विरोध प्रदर्शनमा दुवै दलका नेता तथा सर्वसाधारणको सहभागिता रहेको छ। राजधानी अस्टिनस्थित स्टेट क्यापिटलको सिँढीमा हजारौँ मानिस भेला भएर

अमेरिकामा ट्रम्प प्रशासनद्वारा मतदाता छानबिन अभियान सुरु: राज्य सरकारहरू विरोधमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ‘मतदाता धोखाधडी’ विरुद्धको अभियानलाई थप तीव्र बनाएको छ। यसअन्तर्गत संघीय सरकारले राष्ट्रव्यापी नागरिक डेटाबेस निर्माण गर्ने र गैर-नागरिक मतदाताको खोजी कार्य बढाउने तयारी गरिरहेको छ।

चन्द्रमामा ४० मिनेट सम्पर्कविहीन हुन लागेका अन्तरिक्ष यात्रीको आग्रह: ‘हाम्रो सुरक्षाका लागि प्रार्थना गरिदिनू’

आर्टिमिस-२ मिशन अन्तर्गत चन्द्रमातर्फ यात्रा गरिरहेका अन्तरिक्ष यात्रीहरू यतिबेला मानव इतिहासमै पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने व्यक्तिहरूमध्ये पर्ने समय नजिकिएको छ । अन्तरिक्षयान पृथ्वीबाट टाढिँदै जाँदा उनीहरूले नासाको ह्युस्टन, टेक्ससस्थित मिसन

ह्वाइट हाउस नजिक गोली चलेको आवाज सुनिएपछि अनुसन्धान तीव्र

अमेरिकाको ह्वाइट हाउस नजिकै गोली चलेको आवाज सुनिएपछि अनुसन्धान सुरु भएको छ। आइतबार सबेरै गोलीको आवाज सुनिएपछि त्यहाँको सुरक्षा निकायले छानबिन थालेको हो। स्थानीय समयअनुसार मध्यरातपछि वासिङटन डीसीको लाफायेट पार्क

न्यूयोर्कमा सात महिनाकी शिशुको गोली हानी हत्या

अमेरिकाको न्यूयोर्क शहरमा सात महिनाकी नाबालिका शिशुको गोली लागेर मृत्यु भएको छ। आफ्नै बालगाडी मा बसिरहेकी ती शिशुमाथि गोली प्रहार भएको थियो। उक्त घटनामा काओरी प्याटरसन मूर नाम गरेकी शिशुको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com