Author: भवानी प्रसाद पाण्डे

अमेरिकी गुप्तचरको दाबी: इरानको मिसाइल र ड्रोन क्षमता कायमै

अमेरिकी गुप्तचरहरूले इरानको मिसाइल र ड्रोन क्षमता अझै पूर्ण रूपमा समाप्त नभएको दाबी गरेका छन्। पाँच हप्तादेखि अमेरिका र इजरायलले इरानका सैन्य लक्ष्यहरूमा निरन्तर हवाई आक्रमण गरे पनि इरानका मिसाइल

विदेशमा निर्मित औषधिहरूमा १०० प्रतिशतसम्म आयात कर लगाउने अमेरिकाको घोषणा

अमेरिकाले विदेशी पेटेन्ट भएका औषधिहरूमा १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने निर्णय गरेको छ। विदेशी पेटेन्ट भएका औषधि अमेरिकामा भित्रिँदा अब १०० प्रतिशतसम्म भन्सार शुल्क लाग्नेछ। तर, औषधि कम्पनीहरूले सरकारसँग समझदारी

a car parked in front of a new york police department
न्युयोर्कमा आप्रवासन हिरासतबाट मुक्त भएका शरणार्थी मृत फेला, हत्याको आशंकामा अनुसन्धान जारी

अमेरिकी संघीय आप्रवासन हिरासतबाट रिहा भएको केही दिनपछि एकजना शरणार्थीको मृत्यु भएको छ। अमेरिकामा रहेका रोहिंग्या शरणार्थी नुरुल अमिन शाह आलम हिरासतबाट रिहा भएको केही दिनपछि मृत फेला परेका हुन्।

इरानसँगको तनावका बीच अमेरिकी सेना प्रमुख पदमुक्त हुँदै

अमेरिकाका रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाका प्रमुख रेन्डी जर्जलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जर्जले तत्काल लागू हुने गरी

अमेरिकी महान्यायाधिवक्ता बोंडीलाई ट्रम्पले किन हटाए ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोंडीलाई महान्यायाधिवक्ता (अटर्नी जनरल) पदबाट हटाएका छन्। ट्रम्पकी लामो समयदेखिकी सहयोगी तथा प्रशासनकी कट्टर समर्थक बोंडीलाई उनले अचानक पदमुक्त गरेका हुन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल

अमेरिकी विशेषज्ञको नयाँ निर्देशिका: किशोरावस्थादेखि नै देखिन सक्छ उच्च कोलेस्ट्रोलको असर

अमेरिकी वैज्ञानिकहरूले उच्च कोलेस्ट्रोल नियन्त्रणका लागि नयाँ दिशानिर्देश (गाइडलाइन) सार्वजनिक गरेका छन्। अमेरिकाका प्रमुख मुटुरोग विशेषज्ञहरूले उच्च कोलेस्ट्रोल व्यवस्थापनका लागि नयाँ दिशानिर्देश सार्वजनिक गरेका हुन्। यसले मुटुरोग र स्ट्रोकको जोखिम

कुवेतमा अलपत्र परेका ३१८ नेपाली स्वदेश फिर्ता, ल्याइएका ९ शव परिवारको जिम्मा लगाइने

अमेरिका र इजरायलले इरानमा हमला गरेपछि सुरु भएको मध्यपूर्व युद्धका कारण अलपत्र परेका ३१८ जना नेपाली स्वदेश फर्किएका छन्। कुवेतमा अलपत्र परेका नेपालीहरूलाई लिएर आएको कुवेत एयरवेजको ‘बोइङ ७७७–३००’ चार्टर

मध्यपूर्व युद्धको असर नेपाली पर्यटनमा: अमेरिकी र युरोपेली पर्यटकको आगमन प्रभावित

सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। मध्यपूर्वमा जारी युद्धका बीच पनि यतिको सङ्ख्यामा पर्यटक नेपाल भ्रमणका लागि आएको देखिएको छ। नेपाल

अमेरिकी डलर देखाएर ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

अमेरिकी डलर देखाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा

Hacker in hoodie working on multiple computer screens
अमेरिकी सफ्टवेयरमा उत्तर कोरियाली ह्याकरको ‘सप्लाइ-चेन’ आक्रमण

उत्तर कोरियासँग सम्बन्धित ह्याकरहरूले अमेरिकी कम्पनीहरूले प्रयोग गर्ने सफ्टवेयर प्याकेजमा आक्रमण गरेका छन्। हजारौँ अमेरिकी कम्पनीहरूले प्रयोग गर्ने सफ्टवेयर प्याकेजमा उत्तर कोरियासँग आबद्ध ह्याकरहरूले घुसपैठ गरी ठूलो स्तरको “सप्लाइ–चेन” साइबर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com