
इरानसँग भइरहेको युद्धमा अमेरिकाको प्रतिदिन करिब २ बिलियन डलरसम्म खर्च भइरहेको हुन सक्ने विज्ञहरूले बताएका छन्। ग्लोबल द्वन्द्वहरूको आर्थिक असर अध्ययन गर्ने विशेषज्ञहरूले यस्तो अनुमान गरेका हुन्। ब्राउन विश्वविद्यालयको “कस्ट

अमेरिकी पत्रकार इराकबाट अपहरणमा परेकी छन्। अमेरिकी स्वतन्त्र पत्रकार शेली किटल्सनलाई इराकको राजधानी बगदादबाट अपहरण गरिएको हो। अपहरण कार्यमा संलग्न एक संदिग्ध व्यक्ति इरान समर्थित मिलिसियासँग सम्बन्धित रहेको इराकी तथा

इरानले होर्मुज जलमार्ग भएर जाने जहाजहरूमाथि शुल्क लगाउने निर्णय गरेको छ। इरानी संसद् अन्तर्गतको सुरक्षा आयोगले उक्त जलमार्ग हुँदै जाने जहाजहरूमा नयाँ नियम लागू गर्ने र शुल्क (टोल) उठाउने प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न चाहेको खुलासा भएको छ। अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार, ट्रम्पले आफ्ना सहयोगीहरूलाई आफू इरानविरुद्धको सैन्य अभियान टुङ्ग्याउन तयार

दक्षिण लेबनानमा संयुक्त राष्ट्र सङ्घका तीन शान्ति सैनिकको मृत्यु भएपछि संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ। फ्रान्सका विदेशमन्त्री जीन नोयल बारोटले आफूले यस बैठकको माग गरेको र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल भण्डार कब्जा गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानको प्रमुख इन्धन केन्द्र ‘खार्ग आइल्याण्ड’ नियन्त्रणमा लिन सक्ने संकेत गरेका हुन्। ट्रम्पले इरानको तेल नियन्त्रणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन भएको दाबी गरेका छन्। एयर फोर्स वान विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन्। ट्रम्पले भने, “यदि तपाईं अहिलेको अवस्था हेर्नुहुन्छ

बैंक अफ अमेरिकाको पेरिसस्थित कार्यालयमा बम विष्फोट गराउने प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। फ्रान्सेली प्रहरीका अनुसार बैंकमा आक्रमण गर्ने योजना विफल पारिएको छ। घटनामा संलग्न तीनै जनालाई

दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकार मारिएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मिडियाको सवारीसाधनलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा तीन लेबनानी पत्रकारको मृत्यु भएको हो। जेज्जिन सहरमा भएको

अमेरिका र इजरायलले एकै दिन इरानमा ७०१ पटक हमला गरेका छन्। मानव अधिकारवादी समाचार संस्थाले मार्च २८ तारिख बेलुका ५ बजेसम्म इरानभर कम्तीमा ७०१ वटा आक्रमणको अभिलेख राखिएको बताएको छ।
KHASOKHAS