Author: भवानी प्रसाद पाण्डे

मध्यपूर्वमा रहेका अमेरिकी र इजरायली विश्वविद्यालयमा आक्रमण गर्ने इरानको चेतावनी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले मध्यपूर्व क्षेत्रमा रहेका इजरायली तथा अमेरिकी विश्वविद्यालयहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ। तेहरानस्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयमा भएको आक्रमणपछि इरानको यो कडा प्रतिक्रिया

अमेरिकी विवादास्पद यौनकाण्ड: बैंक अफ अमेरिकाले पीडितलाई ७३ मिलियन डलर क्षतिपूर्ति तिर्ने

अमेरिकी विवादास्पद यौनकाण्डका रूपमा चिनिएको जेफ्री एपस्टिन प्रकरणका पीडितलाई बैंक अफ अमेरिकाले करिब ७३ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। बैंक अफ अमेरिकाले जेफ्री एपस्टिनका पीडितहरूको तर्फबाट दायर गरिएको मुद्दामा

उद्देश्य प्राप्त नहुँदासम्म इरानमाथिको आक्रमण जारी रहने अमेरिकी दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफले अमेरिका यसै साता इरानसँग वार्ता हुने अपेक्षामा रहेको बताएका छन्। मध्यपूर्वमा तनाव जारी रहेकै अवस्थामा उनको यस्तो भनाइ सार्वजनिक भएको हो। उनले

इरानी आक्रमणमा १२ अमेरिकी सैनिक घाइते, इन्धन भर्ने विमानमा क्षति

इरानले साउदी अरेबियाको एयरबेसमा गरेको आक्रमणमा परी कम्तीमा १२ जना अमेरिकी सैनिक घाइते भएका छन्। साउदी अरेबियास्थित प्रिन्स सुल्तान एयरबेसमा भएको उक्त आक्रमणमा ती सैनिकहरू घाइते भएका हुन्। घाइतेमध्ये कम्तीमा

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित निवासबाट ओलीलाई शनिबार बिहानै प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं

बालेन्द्र शाह नेपालको प्रधानमन्त्रीमा नियुक्त

नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। उनी नेपालको ४७ औं

अमेरिकी डलरमा अब ट्रम्पको हस्ताक्षर देखिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर अब चाँडै अमेरिकी कागजी मुद्रा (डलर) मा समावेश गरिने भएको छ। अर्थ मन्त्रालयले राष्ट्रपति ट्रम्पको हस्ताक्षर छिट्टै अमेरिकी मुद्रामा समावेश गरिने घोषणा गरेको हो। यो

हर्मुज जलमार्ग अवरोधका मुख्य योजनाकार मानिने इरानी जलसेना प्रमुख मारिए

इरानी जलसेनाका प्रमुख मारिएका छन्। इजरायली सेनाले इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) नौसेनाका कमाण्डर अलिरेजा ताङ्सिरी मारिएको दाबी गरेको छ। तर, इरानी अधिकारीहरूले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका

अमेरिकाले अप्रिल ६ सम्म इरानी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने

अमेरिकाले इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने आफ्नो पूर्वघोषणालाई थप १० दिनका लागि लम्ब्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार इरानले सुरुमा आफ्ना ऊर्जा संरचनामाथि हुन सक्ने आक्रमण रोक्न सात दिनको

अमेरिकाले भन्यो: विश्वकप फुटबल खेल्न आउने इरानी खेलाडीलाई सुरक्षा खतरा छैन

अमेरिकामा हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुने इरानी खेलाडीहरूको सुरक्षाको पूर्ण प्रबन्ध गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। ह्वाइट हाउसको विश्वकप कार्यदलका प्रमुख एन्ड्रु जुलियानीले यस ग्रीष्ममा अमेरिकामा आयोजना हुने विश्वकप

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com