
मध्यपूर्वमा जारी तनावका कारण बढिरहेको कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच भइरहेको वार्ताले युद्ध अन्त्य गर्न सक्ने सङ्केत गरेपछि तेलको मूल्य घटेको

अमेरिकाले साउदी अरेबियालाई तेस्रो देशबाट पनि हतियार खरिद गर्न पाउने गरी अनुमति दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानी आक्रमणविरुद्ध साउदी अरेबियाको सुरक्षामा “अत्यन्त सहयोगी” भूमिका खेल्ने प्रतिबद्धता जनाएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग “महत्त्वपूर्ण सहमति” भएको बताएका छन्। वेस्ट पाम बिच विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अमेरिका र इरानबीच १५ बुँदे सहमति भएको उल्लेख गरे। सहमतिमध्ये इरानले परमाणु

हर्मुज जलमार्ग आंशिक रूपमा बन्द हुँदा विश्वव्यापी आपूर्ति शृङ्खलामा पुनः दबाब बढेको अमेरिकाले जनाएको छ। अमेरिकी कृषि मन्त्री ब्रुक रोलिन्सले जलमार्गको अवरोधका कारण मलको मूल्य बढेको जानकारी दिइन्। मलको मूल्य

अमेरिकाले इरानको आणविक ऊर्जा केन्द्रमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले इरानका सम्बन्धमा अमेरिकाले ‘सबै विकल्पहरू खुला राखेको’ बताएका हुन्। उनले अमेरिकाले इरानको

अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ। मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका अमेरिकी नागरिकका लागि ‘अद्यावधिक सावधानी सूचना’ जारी गरेको हो।

अमेरिकाले इरानको नौसेना, वायुसेना तथा हवाई प्रतिरक्षा प्रणालीहरू समाप्त पार्ने आफ्नो सैन्य लक्ष्य सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्ध र त्यसको रणनीतिक योजनाबारे

इरानले खाडी क्षेत्रमा रहेका अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारहरूमा हमला गर्ने चेतावनी दिएको छ। इरानका इन्धन तथा ऊर्जा संरचनामाथिको आक्रमण रोकिएन भने इरानी सेनाले खाडी क्षेत्रभरि रहेका अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारहरूलाई

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) का पूर्व निर्देशक रोबर्ट म्युलरको निधन भएको छ। ८१ वर्षका म्युलरको शुक्रबार राति मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको हो। परिवारका अनुसार उनलाई सन् २०२१

अमेरिकाले इरानलाई होर्मुज जलमार्ग ४८ घण्टाभित्र खुला गर्न चेतावनी दिएको छ। यो समयसीमाभित्र ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलमार्ग) सञ्चालनमा नल्याए इरानमा थप आक्रमण गर्ने अमेरिकाले बताएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड
KHASOKHAS