Author: भवानी प्रसाद पाण्डे

अमेरिका–इरान शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी टोली पाकिस्तानबाट फर्कने तयारीमा

अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन भएको छ। वार्ताका लागि आएको अमेरिकी प्रतिनिधिमण्डलले पाकिस्तान छोड्ने तयारी गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुई देशबीचको महत्त्वपूर्ण शान्ति वार्ता कुनै निष्कर्षमा पुग्न

अमेरिकी सांसद स्वालवेलमाथि यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान सुरु, उम्मेदवारी छोड्न दबाब

अमेरिकाको क्यालिफोर्नियाका सांसद एरिक स्वालवेलमाथि अनुसन्धान सुरु भएको छ। उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे म्यानह्याटन जिल्ला सरकारी वकिल (डिस्ट्रिक्ट अटर्नी) को कार्यालयले अनुसन्धान सुरु गरेको जनाएको छ। पूर्व कर्मचारीले स्वालवेलविरुद्ध

होर्मुज जलमार्गमा सुरुङ हटाउँदै अमेरिका, इरानको कडा आपत्ति

अमेरिकाले होर्मुज जलमार्गमा बिछ्याइएका समुद्री सुरुङ (माइन) हटाउने प्रक्रिया सुरु गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी नौसेनाका निर्देशित क्षेप्यास्त्र बोकेका दुई युद्धपोतहरू यूएसएस फ्र्याङ्क ई. पिटरसन

अन्तरिक्षबाट फर्किए चार साहसी यात्री: भविष्यको चन्द्र यात्राका लागि खुल्यो बाटो

अन्तरिक्ष यात्रीहरू सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्। नासाको ओरियन स्पेसक्राफ्ट प्रशान्त महासागरको सतहमा सफलतापूर्वक अवतरण गरेको छ। अवतरणका क्रममा प्यारासुटहरू खुलेसँगै स्पेसक्राफ्ट सुरक्षित रूपमा पानीमा उत्रिएको थियो। यो क्षण अन्तरिक्ष

होर्मुज जलमार्गमा ८०० जहाज अड्किए: असुरक्षाका कारण तेल ट्याङ्करहरूले मार्ग फेर्दै

इरानसँगको युद्धका कारण होर्मुज जलमार्गको जहाज आवागमनमा ठूलो असर परेको देखिएको छ। मंगलबार भएको युद्धविरामपछि केवल १९ वटा जहाजले मात्र उक्त जलमार्ग पार गरेका छन्। तीमध्ये चारवटा तेल, ग्यास वा

White House, Washington DC
ह्वाइट हाउसद्वारा कर्मचारीलाई ‘भविष्यवाणी बजार’ मा बाजी लगाउन प्रतिबन्ध

ह्वाइट हाउसले आफ्ना कर्मचारीहरूलाई आन्तरिक गोप्य जानकारी प्रयोग गरेर बाजी लगाउन रोक लगाएको छ। कर्मचारीहरूले यस्ता जानकारीका आधारमा ‘भविष्यवाणी बजार’ मा बाजी नगाऊन् भनी गत महिनादेखि नै कडाइ गरिएको हो।

अमेरिकामा गभर्नर पदका उम्मेदवारमाथि पूर्वकर्मचारीद्वारा बलात्कारको आरोप

अमेरिकाको क्यालिफोर्नियाका गभर्नर पदका डेमोक्र्याटिक उम्मेदवार तथा सांसद एरिक स्वालवेलविरुद्ध यौन दुर्व्यवहारका गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। उनले ती आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनकै एक पूर्वकर्मचारीले सन् २०२४

युरोप प्रवेश झन् कडा : अब पासपोर्टले मात्रै पुग्दैन, औँठाछाप पनि चाहिन्छ !

युरोपेली सङ्घ (ईयू)ले नयाँ डिजिटल सीमा प्रणाली शुक्रबारदेखि लागू गर्ने भएको छ। यस प्रणालीअन्तर्गत यात्रुहरूले पासपोर्ट स्क्यानसँगै औँठाछाप र फोटो दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। ‘प्रवेश-निर्गमन प्रणाली’ (ईईएस) नाम दिइएको

भारतले फेसबुक, युट्युब र एक्सलाई कानुनको दायरामा ल्याउँदै, जनतासँग माग्यो सुझाव

भारत सरकारले अनलाइन समाचारसम्बन्धी सामग्रीमा आफ्नो नियन्त्रण विस्तार गर्ने तयारी गरेको छ। पछिल्लो प्रस्तावले फेसबुक, युट्युब र एक्स जस्ता सामाजिक सञ्जालमा सक्रिय व्यक्ति, पोडकास्टर तथा सामान्य प्रयोगकर्तालाई पनि नयाँ नियमको

अमेरिकामा विवादास्पद एप्स्टाइन प्रकरण: ट्रम्प दम्पतीकै कुरा मिलेन

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले आफूलाई बदनाम यौन अपराधी जेफ्री एप्स्टाइनसँग जोड्ने प्रयास गरिएको भन्दै त्यसको कडा आलोचना गरेकी छन्। उनले ह्वाइट हाउसबाट ती दाबीहरूलाई ‘झुटा आरोप’ भन्दै खण्डन गरेकी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com