Author: खसोखास अमेरिका ब्यूरो

अमेरिका विरोधीको ग्रिनकार्ड लगायतका आवेदन अस्वीकार गर्ने नीति लागु

अमेरिकाको नागरिकता र अध्यागमन सेवा युएससीआइएएसले आफ्नो नीति पुस्तिका अपडेट गर्दै आवेदक अमेरिका विरोधी भए नभएको कडा जाँच गर्ने नीति लागु गरेको छ । अगस्ट १९, मंगलबारदेखि नै लागु भएको

अमेरिकाको नेब्रास्कामा मानव बेचबिखनमा संलग्न भएको अभियोगमा पाँच भारतीय पक्राउ

नेब्रास्कामा मानव बेचबिखनको ठूलो सञ्जाल चलाएको आरोपमा पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ। उनीहरूलाई अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तन आइसको एक विशेष अभियानका क्रममा पक्राउ गरिएको हो। यस अभियानले

अमेरिकी नागरिकताका लागि असल नैतिक चरित्रको मापदण्ड कडा, ट्राफिक नियम उल्लंघनको समेत असर

युएससीआईएसले तत्काल लागू हुने गरी अमेरिकी नागरिकताका लागि असल नैतिक चरित्र सम्बन्धी मापदण्डहरूलाई कडा बनाएको छ । नागरिकताका लागि आवेदन दिने विदेशीहरूका लागि कठोर, समग्र, र व्यापक असल नैतिक चरित्र

न्युयोर्कको ब्रुकलिन क्राउन हाइट्सको बारमा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते

आइतबार बिहान ब्रुकलिनस्थित एउटा बारमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको छ। घटना ब्रुकलिनको क्राउन

कृत्रिम गर्भाशय भएको संसारको पहिलो गर्भवती ह्युमनोइड रोबोट बनाइदै

चीनको एक प्रविधि कम्पनीले कृत्रिम गर्भाशय भएको संसारको पहिलो गर्भवती ह्युमनोइड रोबोट बनाउने योजना बनाएको छ। गुआङ्झाउस्थित काइवा टेक्नोलोजी नामक कम्पनीले जेस्टेशन रोबोट बनाउने दौडमा रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

न्युजर्सीमा अब बालबालिकाले यी कानुन तोडे अभिभावकलाई जेल र जरिवाना

अमेरिकाको न्युजर्सीमा बालबालिकाले कानुन तोडेमा उनीहरूका अभिभावकलाई २,००० डलरसम्म जरिवाना वा ९० दिनसम्मको जेल सजाय हुने भएको छ। न्यूजर्सीको ग्लाउसेस्टर टाउनशिप काउन्सिलले १८ वर्ष मुनिका बालबालिकाले गरेका केही कसुरका लागि

सबै उमेरका आवेदकका लागि अन्तरवार्ता अनिवार्यको नियम लागु गर्ने तयारीमा अमेरिकी दूतावास

अमेरिकी दूतावासहरुहरुले १२ महिनाभित्र भिजिटर भिसा नविकरणबाहेक सबै गैर आप्रवासी भिसाका लागि अन्तरवार्ताको नियम लागु गर्ने तयारी गरिरहेका छन् । सेप्टेम्बर २ देखि लागु हुनेगरी अमेरिकी दूतावासहरुले जुनसुकै उमेरका व्यक्तिका

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासद्वारा बोस्टनमा कन्सुलर सेवा शिविर सञ्चालन गरिने

न्युयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले यही सेप्टेम्बर ६ देखि ७, २०२५ सम्म बोस्टनमा कन्सुलर सेवा शिविर सञ्चालन गर्न लागेको छ। उक्त शिविरमा नेपाली राहदानी नवीकरण, एनआरएन परिचयपत्रको आवेदन, अधिकृत वारेसनामा प्रमाणीकरण, भिसा

कामदार भिसा लोटरी अन्त्य गरेर तलबको आधारमा छनौट गर्ने प्रस्तावित नियम ह्वाइट हाउसबाट पारित

ट्रम्प प्रशासनले वार्षिक ८५ हजार कामदार भिसा एचवान बी भिसाको लोटरी प्रणाली अन्त्य गर्ने वा उल्लेखनीय परिवर्तन गर्ने प्रस्तावित नियम ह्वाइट हाउसबाट स्वीकृत भएको छ । ह्वाइट हाउसको सूचना तथा

set of black opened envelope and cash dollars
न्युयोर्कमा ८० लाखभन्दा बढीलाई राहत चेक पठाइने, कस्ले, कति र कहिले पाउँछन्?

न्युयोर्कमा मुद्रास्फीति राहतको रूपमा ८० लाखभन्दा बढी बासिन्दालाई राहत चेक पठाइने भएको छ। गभर्नर क्याथी होकुलले घोषणा गरेअनुसार मध्य अक्टोबरदेखि योग्य न्युयोर्कबासीहरूले १५० डलरदेखि ४०० डलरसम्मको एकमुष्ट भुक्तानी प्राप्त गर्नेछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com