Author: खसोखास अमेरिका ब्यूरो

जीवित अक्टोपसको कपडामा फोटो शेसन

जापानी मोडल नमादाले जीवित अक्टोपसको कपडा बनाएर फोटो शेसन गरेकी छिन् । उनले ३९ पाउण्ड तौल भएको अक्टोपस शरीरमा बेरेर फोटो खिचेकी हुन् । अक्टोपस जीवित, चिप्लो र यताउता चल्ने

अशान्त अमेरिका, नर्थ क्यारोलिनामा शंकटकाल (१४ तस्विर)

अमेरिकाको नर्थ क्यारोलिनामा मंगलबार प्रहरीले काला जातीका एकजनालाई गोली हानेर हत्या गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीको ज्यादतीबिरुद्धको प्रर्दशन हिंसात्मक बन्दै गएपछि नर्थ क्यारोलिनामा संकटकालको घोषणा गरिएको छ

फेरिएको रत्नपार्क !

चटकेले चटक देखाउने ठाँउ । फुटपाथे पसलेहरुले मकै, बदाम , खरबुजा, कुल्फी र आइसक्रिम बेच्ने ठाउँ । सडक बालबालिकाहरु खेल्ने ठाउँ । जताततै फोहोर र दुर्गन्ध । यौन धन्दाका लागि

विशेष अमेरिकी तालिममा सर्वेन्द्र, अपराध महाशाखाबाट बिदा

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल विशेष तालिमका लागि अमेरिका पुगेका छन् । नेपालमा अपराध नियन्त्रणमा विशेष चर्चा कमाएका खनाल अमेरिकाको हवाइमा हुन लागेको विशेष तालिममा सहभागी हुनेछन् ।

नेपाली डाक्टरलाई अमेरिकी विश्वविद्यालयको विशेष पुरस्कार

नेपाली अमेरिकी क्यान्सर चिकित्सक डा. विनय शाह स्वेनी स्पिरिट अफ मेडिसिन पुरस्कारबाट सम्मानीत भएका छन् । विपन्न वर्गमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनको लागि मानवीय कार्य गरेबापत शाहलाई इलिनोइस विश्वविद्दालयले यो पुरस्कार

अमेरिकी सरकारको निकाय र नेपालीहरूको च्याम्बर अफ कमर्सबीच रणनैतिक सम्झौता

टेक्सासको डालास फोर्टवोर्थ क्षेत्रमा छरिएर रहेका नेपाली उद्धमीहरुलाई एक छाता मुनि गोलबद्द गर्दै उद्धमीहरुको एक सामूहिक आवाज बन्ने उद्देश्यले स्थापित यति च्याम्बर अफ कमर्सले अमेरिकी सरकार अन्तर्गत रहेको स्मल बिजनेश

टीपीएसपछि अमेरिकाबाट दशककै कम नेपाली डिपोर्ट

 किशोर पन्थी / न्युयोर्क नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) पछि अमेरिकाबाट डिपोर्ट आदेश पाउने नेपालीहरुको संख्या ११

१७ तस्विरमा बम भेटिएपछिको विद्यालय क्षेत्र

  तस्विर श्रोत: इकान्तिुर र नागरिकन्युज

यस्ता छन् काठमाडौंका विद्यालयमा बम राख्नेका माग

काठमाडौंका विभिन्न विद्यालयमा बम राख्ने अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्यूनिष्ट फोर्स नेपालले नीजि विद्यालय बन्द गर्न चेतावनी दिएको छन् । साथै उनीहरुले नीजि विद्यालयमा सांकेतिक कारवाहीस्वरुप

काठमाडौंका आधा दर्जन विद्यालयमा बम, भेटियो बम राख्नेको पर्चा (तस्विर सहित)

  बिद्यालयलाई लक्षित गरी काठमाडौंमा मंगलवार विहान बम विस्फोट गराइएको छ । काठमाडौं दक्षिण ढोकास्थित आकाशदीप र मनकामना स्कूललाई लक्षित गरी बम विस्फोट गराइएको छ । आकाशदीप र मनकामना स्कुलको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com