जापानी मोडल नमादाले जीवित अक्टोपसको कपडा बनाएर फोटो शेसन गरेकी छिन् । उनले ३९ पाउण्ड तौल भएको अक्टोपस शरीरमा बेरेर फोटो खिचेकी हुन् । अक्टोपस जीवित, चिप्लो र यताउता चल्ने खालको भएकाले तस्विर खिच्न केही कठिन भएको फोटोग्राफर कजान यामामोतोले जनाएका छन् । फोटोहरु टोकियोको एउटा ग्यालरीमा राखिएको थियो । तपाईपनि हेर्नुहोस् अक्टोपससँगै कजान यामामोतोले खिचेका अनौठा तस्विरहरु ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।