Follow @khasokhasmag

जीवित अक्टोपसको कपडामा फोटो शेसन


प्रकाशित मिति : आश्विन ६, २०७३ बिहीबार

जापानी मोडल नमादाले जीवित अक्टोपसको कपडा बनाएर फोटो शेसन गरेकी छिन् । उनले ३९ पाउण्ड तौल भएको अक्टोपस शरीरमा बेरेर फोटो खिचेकी हुन् । अक्टोपस जीवित, चिप्लो र यताउता चल्ने खालको भएकाले तस्विर खिच्न केही कठिन भएको फोटोग्राफर कजान यामामोतोले जनाएका छन् । फोटोहरु टोकियोको एउटा ग्यालरीमा राखिएको थियो । तपाईपनि हेर्नुहोस् अक्टोपससँगै कजान यामामोतोले खिचेका अनौठा तस्विरहरु ।

57e15bce1800006c32bd2a67 57e15bce180000113cbd2a66 57e15bce130000930639d40d 57e15bcf180000c706315d36 57e15bcf1300002b0039d40e 57e15bcf180000113cbd2a68

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com