Author: खसोखास अमेरिका ब्यूरो

सिलवाल बन्दै कार्यवाहक आईजीपी

आइजी उपेन्द्रकान्त अर्यालले आज अवकाश पाएसँगै डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीको जिम्मेवारी पाउने भएका छन् । आज(सोमबार) अपराह्न प्रहरी प्रधान कार्यालयमा आइजी अर्यालले सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी सुम्पिने गृह स्रोतले

अमेरिका नेपाल शिक्षा सदनको प्रथम बार्षिक उत्सव विविध कार्यक्रम साथ सम्पन्न 

विजय थापा,वाशिंगटन डिसी   फेब्रुअरी १२ ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा गत एक बर्ष देखि संचालनमा आएको अमेरिका नेपाल शिक्षा सदनको प्रथम बार्षिक उत्सव विविध कार्यक्रम साथ सम्पन्न

अध्यागमनको छापामा न्युयोर्क सिटीमा ४० कागजपत्रविहिन पक्राउ

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका झण्डै सबा करोडको संरचना तहसनहस पार्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको जावरी २५ को कार्यकारी आदेश कार्यान्वयनका क्रममा न्युयोर्क सिटीमा मात्र ४० जना पक्राउ परेका छन्

डीसी राजधानी मन्दिरमा भव्यताको साथ श्रीस्वस्थानी व्रतकथा सम्पन्न

  विजय थापा,वाशिंगटन डीसी फेब्रुअरी ११ ,अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थित राजधानी मन्दिरमा हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा पूजा

नयाँ शक्ति नेपाल निकट अन्तराष्ट्रिय नेपाली समाज युकेको महाधिबेशन तयारी

बेलायत स्थित नयाँ शक्ति नेपाल निकट संगठन अन्तराष्ट्रिय नेपाली समाज युकेले यही मार्च १९ मा आफ्नो महाधिबेशनकोलागि बिशेष तयारी गरिरहेको छ। अन्तराष्ट्रिय नेपाली समाज युके संयोजक भोला खनालको अध्यक्षतामा बसेको

  अमेरिकाका विभिन्न शहरमा यूवा गायक नरेन लिम्बूको प्रस्तुति 

विजय थापा,वाशिंगटन डीसी    अमेरिका का बिभिन्न राज्यहरुमा यूवा गायक नरेन लिम्बूको सांगीतिक प्रस्तुति हुने भएको छ l केटिएम इन्टरटेनम्नेट तथा गोर्खाली फाउन्डेसन नामक संस्थाहरुको सयुक्त आयोजना उक्त कार्यक्रम हुने

अमेरिकामा सयौं कागजपत्रबिहिन पक्राउ, लस एन्जलसबाट ३७ डिपोर्ट

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका झण्डै सबा करोडको संरचना तहसनहस पार्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको जावरी २५ को कार्यकारी आदेश कार्यान्वयनका क्रममा यो साता अमेरिकाका विभिन्न राज्यहरुबाट सयौं कागजपत्रबिहिनहरुलाई पक्राउ

कार्यकारी आदेश अदालतले रोकपछि ‘नयाँ आदेश’को तयारीमा ट्रम्प

सातवटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा अस्थायीरुपमा भिसा प्रतिबन्ध लगाउने र शरणार्थी कार्यक्रम आवधिक रुपमा स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएपछि ट्रम्पले ‘एकदमै नयाँ’

ट्रम्पको कार्यकाल सुरु भएपछि यसरी गरियो एउटी आमालाई डिपोर्ट

अपराध गरेका कागजपत्रबिहिनहरुलाई मात्र देशनिकाला गर्ने भनिएपनि एउटी कागजपत्रबिहिन आमालाई बिहिबार अमेरिकाबाट देशनिकाला गरिएको छ । उनका दुईजना बच्चा अमेरिकामा नै जन्मिएका अमेरिकी नागरिकहरु हुन् भने ती आमा १४ बर्षको

अमेरिकामा कागजपत्रबिहिनहरुको काम गर्ने स्थल र घरमा इमिग्रेशनको छापा

राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २६ को कार्यकारी आदेश कार्यान्वयन गर्दै अमेरिकामा सरकारका संघीय एजेण्टहरुले कागजपत्रबिहिनहरुलाई पक्राउ गर्नका लागि छापामार्न सुरु गरेका छन् । बिहिबार र शुक्रबार इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com