Author: खसोखास अमेरिका ब्यूरो

काँग्रेस कार्यकर्तामाथि आक्रमणको विरोधमा धादिङ बन्द

धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आज जिल्ला बन्द गरेको छ । गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजयोत्सव

जुस सर्किएर बालकको मृत्यु

झापाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ । शिवसताक्षी–८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । शनिबार

टेक्सासबासी र घुम्न जानेलाई सरकारी दुब्र्यबहार हुनसक्ने चेतावनी

अमेरिकन सिभिल लिबर्टिज युनियनले ट्राभल अलर्ट जारी गर्दै भविश्यमा टेक्सासको यात्रा गर्ने योजना बनाएका कुनै पनि व्यक्तिले संवैधानिक अधिकारको हनन हुनसक्ने अपेक्षा गर्न चेतावनी दिएको छ । आगामी सेप्टेम्बर १

मेरो पौरख, मेरो गौरव, मेरो परेड : नेपाल डे परेड

– भूपेन्द्र थापा लामो हिमपात र चिसो मौसमको दैनिकीबाट न्यूयोर्करले विस्तारै छुटकारा पाउदैछन् । गएको दुई दिन न्यूयोर्कको मौसमले समर लागेको छनक दिइसकेको छ । करिवन नौ महिना देखि हरेक

‘रेणु, तिमी पटक्कै नआत्तिनु !’

-शारदा शर्मा (दीनानाथ शर्माकी पुत्रीले प्रचण्डपुत्रीलाई लेखिन् खुलापत्र ) रेणु, तिमी मैदानमा छौ । तिम्रो संघर्ष बलिदान र निरन्तरतालाई मेटाउनै नसकिने संबन्धसंग जोडेर अनेक प्रचार गरिएको छ। सोच तिमी अब

फेरी यस्तै बन्ला बागमती ?

कुनै बेला निकै सफा थियो बागमती । तर विस्तारै बागमती प्रदुषित बनाइदै गयो । अहिले फेरी बागमती सफाइ अभियानहरु चलाइने गरेको छ । तर पनि बागमतिको सफा भएको छैन ।

नयाँ मेयरले चिटिक्क बनाउलान् धुलोमाण्डु ?

काठमाडौंको सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुनेगर्छ । त्यसैले काठमाडौंलाई अचेल धुलोमाण्डु र हिलोमाण्डु पनि भन्ने गरिन्छ । अझ खाल्डाखुल्डी र बिग्रेको सडकको त कुरै नगरौं ।

उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको पाँचौँ वर्षको पहिलो शनिबार २१० औँ हप्तामा आज थापाथली पुलपारि

टेक्सासमा आप्रवासीलाई अप्ठ्यारो पार्ने नयाँ कानुन सेप्टेम्बर १ देखि

टेक्सासमा अब अन्य राज्यको तुलनामा कागजपत्रविहिन आप्रवासीहरुलाई अप्ठ्यारो हुने भएको छ भने कागजपत्र भएकाहरुसमेत अपमानित हुने सम्भावना रहेको छ । किनभने आगामी सेप्टेम्बर १ देखि लागु हुने गरी टेक्सासमा नयाँ

ट्रम्प कार्यकालमा ४१३१८ आप्रवासी पक्राउ

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहणगरेपछिका एकसयदिनमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ४१ हजार ३१८ जना आप्रवासीहरुलाई पक्राउ गरेको छ । अध्यागमन कानुनको कार्यान्वयनमा प्राथमिकता र कडाई गरिरहेको सन्दर्भमा अमेरिकामा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com