फेरी यस्तै बन्ला बागमती ?

कुनै बेला निकै सफा थियो बागमती । तर विस्तारै बागमती प्रदुषित बनाइदै गयो । अहिले फेरी बागमती सफाइ अभियानहरु चलाइने गरेको छ । तर पनि बागमतिको सफा भएको छैन । आशा गरौं, स्थानीय तहको चुनावसँगै नयाँ नेतृत्वले यसतर्फ विशेष नीति नियमका साथ ध्यान दिनेछ ।

 

झण्डै ६० बर्ष अगाडिको सफा बागमती । तस्विर : एटर स्टुडियो

यो पनि पढ्नुहोस् : वाह ! बिष्णुमति, छी : बिष्णुमति

कुनै बेलाको सफा बागमती, जहाँ बच्चाहरु नुहाउदै छन् । तस्विर : सामाजिक सञ्जाल

 

 

Loading...
मानवबस्तीमा प्रवेश गर्नु अगाडि सुन्दरीजलमा बागमती । तस्विर : सुदन श्रेष्ठ
सफा बागमतीको लालसा । तस्विर : जेरोम
मानवबस्तीमा प्रवेश गर्नुअगाडि सुन्दरीजलमा बागमती । तस्विर जेरोम

 


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...