Author: खसोखास अमेरिका ब्यूरो

सकियो टीपीएसको अवधि, ४ हजारलाई अमेरिका छाड्न चेतावनी

टीपीएस प्राप्त तीनदेशका झण्डै ४ हजार नागरिकलाई दुईदिनभित्र अमेरिका छाडेर स्वेदश फर्कन अमेरिकी सरकारले चेतावनी दिएको छ । गायना, लाइबेरिया र सिरिया लिओनका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएसको अवधि मे

एमाले १०२, काँग्रेस ९७ र माओवादी ४५ स्थानमा विजयी

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी छ । २५६ स्थानको परिणाम आइसकेको छ भने बाँकी २७ स्थानमा मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाम अनुशार नेकपा एमाले पहिलो स्थानमा

हैजाका कारण दुई सय बयालीसको मृत्यु

यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाको प्रकोपका कारण मृत्यु हुने नागरिकको सङ्ख्या २४२ पुगेको छ भने झन्डै २३ हजार ५०० व्यक्ति हैजाका कारण बिरामी परेको विश्व श्वास्थ्य संगठन (डब्लुएचओ) ले

दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा

दोस्रो चरणको निर्वाचन पनि उत्सवपूर्ण हुन्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै अप्ठ्यारासँग सामना गरेर ठूलो वीरता प्रदर्शनपछि मात्रै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय

ओलीले भने-बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ?

नगर चुनावको इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले मत ल्याएको विषयमा टिप्पनी गरेका छन् । ‘बिग्रिसकेको कांग्रेसले किन

विश्वमा सबैभन्दा धेरै बाँच्ने जापानी

बिश्वमा कुन कुन राष्ट्रका नागरिकहरु दीर्घजीवी छन् भन्ने बिषयमा संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिबेदन सार्वजनिक गरेको छ । सो प्रतिबेदनमा नागरिकको आयुको औसत लम्बाई मापन

एमाले ९४, काँग्रेस ८७ र माओवादी ४४ स्थानमा विजयी

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी छ । २३३ स्थानको परिणाम आइसकेको छ भने बाँकी ५० स्थानमा मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाम अनुशार नेकपा एमाले पहिलो स्थानमा

कतारमा निर्माण गर्दै गरेको भवनमा दुर्घटना हुँदा एक नेपालीको मृत्यु, एक घाईते

कतारको दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु र अर्का एक नेपाली घाइते भएको जनाएको छ । मृत्यु हुनेमा

प्रहरीलाई भाला रोपेर र एम्बुलेन्सबाट बालक थुतेर हत्या गर्नेका मुद्दा फिर्ता !

निर्वाचान आचारसंहिता र सर्वोच्च अदालतले स्थापित गरेको नजिरविपरीत सरकारले थरुहट र मधेस आन्दोलनको क्रममा जघन्य अपराधमा संलग्न भएको आरोप लागेकासहित करिब पाँच सय जनाविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको खबर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com