ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् । आजबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति भए राष्ट्रिय सहमतिको नभए बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने दाबी गर्नुभएको छ । राष्ट्रिय सहमतिय सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले
-भगवती पाण्डे (शीतल) गणतन्त्र दिवसमा नेपाल सरकारले आचरण राम्रो भएकोले ७५९ जना कैदीको बाँकी कैद मिनाहा गरेको छ । हरेक कानुनी राज्य मा नागरिक लाई शान्ती सुरक्षया को अनुभुती दिलाउनु राज्य
सरकारले आव २०७४/७५ का लागि रु १२ खर्र्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा
भरतपुरमा मतपत्र च्यातिएपछि एमाले, काँग्रेस र माओवादीले एकअर्कालाई यसको आरोप लगाएका छन् । आफूले हार्ने भएपछि माओवादीले मतपत्र च्यातेको एमालेको दावी छ भने एमालेले मतपत्र च्यातेको माओवादीको दावी छ ।
जेठ ३१ गते गर्ने भनिएको नेपालको दोश्रो चरणको स्थानीय तहको चुनाव एकसाता पर सारिएको छ । मन्त्रिपरिषद्को बैठले निर्वाचन पर सार्ने निर्णय गरेको हो । राजपालाई समेत निर्वाचनमा सहभागी गराउने
– पूर्णप्रसाद मिश्र आज जेठ १५ गते । गणतन्त्र दिवस–२०७४ देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा
-विकास लोहनी विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेजिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या चालु आर्थिक वर्षमा घट्दै गएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आव २०७३÷७४को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्षको तुलनमा वैदेशिक रोजगारीमा जानेको
धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ड नगरपालिका–११ भकारेमा आज साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना महिला रहेका छन् । स्थानीय गोलाभञ्ज्याङबाट खहरेतर्फ जाँदै गरेको ग
KHASOKHAS