Author: खसोखास अमेरिका ब्यूरो

बोस्टनमा साकेला भब्य

-सुरेश चाम्लिङ्ग युनाइटेड किरात राई अर्गनाइनेशन अफ अमेरिकाको आयोजनामा बोस्टनमा किराँत राईहरुको पर्व साकेला भव्यताका साथ मनाइएको छ । न्युर्योकस्थित नेपाली कन्सुलेट अफिसका कन्सुलर जेनेरल कृसु क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न

अन्तत आज बन्ने भए देउवा प्रधानमन्त्री, एमालेले अबरोध नगर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसद्को अवरोध खोल्न सहमत भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा सिंहदरबारमा बसेको प्रमुख

नेपालका चर्चित गायकहरु होटलमा हाउसकिपर ! (भिडियो सहित)

लैंगिक समानतामा आधारित “पाँच मिनेट” नामक भिडियो एन्टेना फाउण्डेशन नेपालले ललितपुरमा आयोजित एक समारोहको बीच सार्वजनिक गरेको छ । जुन भिडियोमा नेपालका चर्चित गायकहरुले काठमाडौंको र्याडिसन होटलमा कोठा मिलाएको हेर्न

निर्जला एकादशीमा बुढानिलकण्ठ दर्शन (२२ तस्विर)

आज निर्जला एकादशी  । आजको बिहानी बुढानिलकण्ठको दर्शनबाट सुरु गर्नुहोस् । हिन्दू धर्ममा एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष

निर्जला एकादशीमा बुढानिलकण्ठ दर्शन (२२ तस्विर)

आज निर्जला एकादशी  । आजको बिहानी बुढानिलकण्ठको दर्शनबाट सुरु गर्नुहोस् । हिन्दू धर्ममा एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष

लन्डन आक्रमणमा घाइते अठचालीसमध्ये एक्काइस जनाको अवस्था गम्भीर

मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा घाइते भएका ४८ जनामध्ये २१ जनाको स्वास्थ्यस्थिति गम्भीर रहेको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले जनाएको छ । घाइते सवैजनालाई उपचारार्थ

गायन क्षेत्रमा अगाडि बढ्दै अमेरिका निवासी आशिष

विगत १२ बर्षदेखि अमेरिकामा बस्दै आएका आशिष दाहाल गायन क्षेत्रमा अगाडि बढिरहेका छन् । हालैमात्र उनको नयाँ गीत पर्छु शरण रेकर्ड भएको छ । नेपाली लोकसंगितमा पश्चिमा संगीतको फ्युजन रहेको

देशनिकाला भएकी नेपाली किशोरीलाई फर्काउन हस्ताक्षर अभियान

– हरिकृष्ण पन्थी नेपाली बाबुआमाबाट जर्मनीमा जन्मेकी १४ बर्षकी बालिका बिभ्सी रानालाई जर्मन प्रहरीहरुले कक्षाकोठाबाटै नियन्त्रणमा लिएर नेपाल देशनिकाला गरिएपछि उनलाई जर्मनीमा फिर्ता गराउन अभियान थालिएको छ । उनका विद्यालयका

मनोकांक्षा पूरा गर्न धानरोपाईं

डोल्पा, त्रिपुरासुन्दरी–१ स्थित त्रिपुराकोटमा बाला त्रिपुरासुन्दरी मन्दिरको गुठी खेतमा धान रोपाइँ गर्दै स्थानीयवासी । प्रत्येक वर्ष जेठ १९ गते बिहानैदेखि बाजागाजासहित धान रोपाइँ हुने यहाँ सहभागी भएमा मनोकाङ्क्षा पूरा हुने

गर्मीमा मुखै रसाउने फल आलुबखडा

  आलुबखडा नेपालमा पाइने एक किसिमको फल हो। यसको फल अमीलो, गुलियो हुन्छ र यसबाट जाम पनि बनाइन्छ। आलु बोखरा एक गुठलीदार फल हो। आलु बोखरो रातो, कालो, पहेंलो र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com