मनोकांक्षा पूरा गर्न धानरोपाईं - KHASOKHAS

मनोकांक्षा पूरा गर्न धानरोपाईं

डोल्पा, त्रिपुरासुन्दरी–१ स्थित त्रिपुराकोटमा बाला त्रिपुरासुन्दरी मन्दिरको गुठी खेतमा धान रोपाइँ गर्दै स्थानीयवासी । प्रत्येक वर्ष जेठ १९ गते बिहानैदेखि बाजागाजासहित धान रोपाइँ हुने यहाँ सहभागी भएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तस्बिर : रामचन्द्र न्यौपाने, डोल्पा, रासस

आइतवार, जेष्ठ २१, २०७४ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com