न्युयोर्कमा अलग्गै कन्सुलेट कार्यालय स्थापना भएको दुईबर्षको अवधिमा गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउने झण्डै साढे ५ सय नेपालीहरुले पासपोर्ट प्राप्त गरेका छन् । आज न्युयोर्कमा आयोजित कसीमा कन्सुलेट
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया आउनुभएको छ । उहाँ परिवारसहित इन्डोनेसियाको बाली आउनु भएको अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताउनु भएको थियो ।
पोर्चुगल भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका र नेदरल्याण्डको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा सम्वन्धित देशको नेतृत्वसँग द्विपक्षीय सम्वन्ध मजबुत पार्ने बिषयमा छलफल गर्नुहुने भएको छ
बेलायती संसद साइबर हमलाको शिकार भएको छ । संसद सदस्य र उनीहरुका कार्यालयहरुलाई लक्ष्यीत गरेर ह्याकरहरुले साइबर हमला गरेका छन् । ह्याकरहरुले सांसदहरुका इमेल एकाउन्टहरुलाई लक्ष्यीत गरेकाले कैयन इमेलहरुमा समस्या
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गरेपछि विश्वभर रहेका अमेरिकी दूतावासबाट भिसा पाउने प्रकृयामा ढिलाई हुने भएको छ । भिसा आवेदकमाथि कडा छानविन गर्ने ट्रम्पको नीति अनुरुप कार्यकारी
युएससीआईएसले आगामी सोमबारदेखि मेडिकल डाक्टरहरुका लागि फाइल गरिएका सबै एच वान बी कामदार भिसाका आवेदनहरुको तीब्र गतिको निर्णय प्रकृया पुन सुरुवात गर्ने भएको छ । एक्सचेन्ज भिजिटरका रुपमा जे १

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिनुभएको छ । उहाँले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा भन्नुभएको छ– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ
यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति भएको छ । दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा
अमेरिकाको मेरिल्याण्ड निवासी १२ बर्षकी कृषा कार्कीले गत साता वासिंटन डिसीमा आयोजित एक नेपाली कार्यक्रममा युवा सामुदायिक मार्शल आर्ट नायक सम्मान प्राप्त गरिन् । यो सम्मान उनका लागि एउटा महत्वपूर्ण
नेपाल–भारत सीमासम्बन्धी ‘नापी पदाधिकारी समिति’को छैटौँ बैठक राजधानीमा सम्पन्न भएको छ । नेपालको तर्फबाट नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठ तथा भारतका तर्फबाट सर्भे अफ इन्डिया, उत्तराखण्डका निर्देशक राजिभ श्रीवास्तवको नेतृत्वमा
KHASOKHAS