Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकाका सरकारी वेवसाइटहरु आईसीसको सन्देशसहित ह्याक

अमेरिकाका केही सरकारी वेवसाइटहरु आतंकबादी संगठन आईसीसको सन्देशसहित ह्याक गरिएको छ । न्युयोर्क, मेरिल्याण्ड र ओहियोमा अमेरिकाका सरकारी वेवसाइटहरु ह्याक भएका हुन् । ह्याक गरिएको गर्भनर डट ओहियो डट गभ

सर्बोच्चले दियो ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनको अनुमति

बहुप्रतिक्षित यात्रा प्रतिबन्धबारेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबारे फैसला गर्दै अमेरिकी सर्बोच्च अदालतले आंशिक रुपमा आदेश कार्यान्वयनको अनुमति दिएको छ । यो मुद्दामा सर्वोच्च अदालतले आगामी बर्षात्मा मौखिक तर्क

भारतमा डोनाल्ड ट्रम्प गाउँ

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र

अमेरिकी विश्वविद्यालयमा पहिलो नेपाली महिला डीन

-सान शूमेकर काठमाडौंमा हुर्कंदै गर्दा शबनम कोइराला–आजादलाई शिक्षक बन्छु भन्ने लागेकै थिएन । तर उनको घर र बाहिरको वातावरणले थाहै नदिई उनलाई यो पेशातर्फ धकेल्यो । २०४६ सालको जनआन्दोलनका बेला

बूढेसकालमा २५ वृद्धको आँखाको ज्योति फर्कियो

बूढेसकालमा मोतीयाबिन्दुका कारण आँखा नदेख्ने समस्या भोगेका पर्वतका २५ वृद्धको आँखाको ज्योति फर्किएको छ । पर्वतमा क्रियाशील पाँच वटा लायन्स क्लबको सहयोगमा निःशुल्क मोतीयाबिन्दुको शल्यक्रिया भएपछि ती वृद्धहरुको आँखाको ज्योति

अमेरिकामा नेपाली चेली रिनाका हत्यारा पति हर्षदलाई आजीवन कारावास सिफ़ारिश 

– विजय थापा ,वाशिंगटन डिसी अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० वर्षीय नेपाली चेली रिना जादव (श्रेष्ठ )को हत्या आरोपमा उनका पति लाई आजीवन कारावास को अदालतका निर्णायक समितिले

गोठ छुने प्रेम बहादुर विकलाई दुई हजार जरिवाना

बाजुरा जिल्लाको छेडेदह गाउँपालिका–१ बिराडी गाउँमा भैंसी गोठ छोएको निहुँमा प्रेम बहादुर विकलाई दुई हजार रकम जरिवाना तिराइएको छ । शुक्रबार दिउँसो नेकपा (एमाले)को प्रचारमा हिँडिरहेका बेला राजेन्द्रबहादुर सिंहको भैंसी

मनिषा कोइरालाले गरिन् क्यान्सर अस्पताललाई एकलाख सहयोग

गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले क्यान्सर केयर नेपाल अन्तर्गत संचालित नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, ललितपुरलाई रु एक लाख आर्थिक सहयोग

विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार, अवस्था गम्भीर

विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । शर्माको

म्याग्दीका प्राकृतिक तातोपानीका मुहान अलपत्र

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा मात्रै म्याग्दी नदीको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com