
-चन्द्रकला भण्डारी काँकडभिट्टा (झापा)। उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट । जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला

काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल महसुस

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका नगरपालिकालाई ठूलो ‘हाइटेन्सन लाइनमुनि’ का केन्द्रबाट दायाँबायाँ २५÷२५ फिट जग्गा खाली गराउन निर्देशन दिएको छ । मन्त्रालयले आज उपत्यकाका नगरपालिकालाई पत्राचार गरी यस्तो

नायक तथा निर्माता रमेश चन्द्र राई ‘ माई प्रमिस’ लिएर न्युयोर्क पुगेका छन् । नेपाली फिल्म क्षेत्रमा विगत १२ वर्ष देखि निरन्तर लाग्दै आएका रमेश राई ‘माइ प्रमिस’ लिएर अमेरिकाको

-अनिल खत्री जिल्लाका १२ वटा स्थानीय तहमध्ये ७ वटामा प्रमुख, उपप्रमुख दुवै र अन्य ३ वटामा उपप्रमुखमा विजयी नेकपा एमाले पहिलो भएको छ। कांग्रेसले ४ वटा स्थानीय तहको प्रमुख र

-अमित अभय अधिकारी विश्वको शक्तिशाली देश अमेरिकाको शान्ति सुरक्षा अनि चुस्ततामा खासै कुनै शका छैन । विश्वमा नै दवदवा बनाएर बसेको देश हजारौंको सपनाको देश हो । आर्थिक रुपमा अत्यन्त

अबुधाबीहुँदै अमेरिका आउँदा यात्रुले ह्याण्डकारीमा स्मार्टफोनभन्दा ठूला ल्यापटप जस्ता उपकरण बोक्न नपाइनेगरी अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा भएको छ । अबुधावी इन्टरनेशनल एयरपोर्टमा अमेरिका आउने यात्रुका लागि सुरक्षाजाँचमा थप कडाई गरिदै

अमेरिकाले ताइवानलाई १ दशमलव ४२ बिलियन डलरको हतियार बेच्ने तयारी गरेको अमेरिकी विदेशमन्त्रालयले पुष्टी गरेको छ । चीनको सहयोगमा उत्तर कोरियामाथि लगाम लगाउने अमेरिकी प्रयास भइरहदा ट्रम्प प्रशासन अन्तरगतको यो

विजय थापा ,वाशिंगटन डिसी ,१८ असार दुई दशक भन्दा ज्यादा समय देखि अमेरिकाको वाशिंगटन राज्यमा बस्दै आएका नेपाली मूलका मोहन गुरुङ लाई एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुन

पत्रकार जितेन्द्र जिसी ट्रकको ठक्करबाट घाइते भएका छन् । आजविहान घरबाट कार्यालयतर्फ जाँदै गर्दा कलंकी नजिक ट्रकले ठक्करदिंदा पत्रकार जिसी घाइते भएका हुन् । बाइकको पछाडि बसेर कार्यालय जाँदै गरेका
KHASOKHAS