सगरमाथा आरोहणका क्रममा एक फिलिपिनी नागरिकको मृत्यु
प्रकाशित मिति : जेष्ठ १, २०८२ बिहीबार
(FILES) In this photograph taken on April 26, 2018 tents are seen at Everest base camp, some 140 km northeast of Kathmandu. On Everest’s sacred slopes, climate change is thinning snow and ice, increasingly exposing the bodies of hundreds of mountaineers who died chasing their dream to summit the world’s highest mountain. “Because of the effects of global warming, (the bodies and trash) are becoming more visible as the snow cover thins,” said Aditya Karki, a major in Nepal’s army, who led the team of 12 military personnel and 18 climbers. (Photo by Prakash MATHEMA / AFP) / TO GO WITH ‘Nepal-Mountains-Everest-Climbing’ FOCUS by Paavan MATHEMA
सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ ।
सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ । उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए ।
फिलिप चौथो शिविरमा करिब रातको ७/८ बजे थकित अवस्थामा पुगेको र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मृतकको शव आवश्यक प्रक्रिया पु¥याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।








