१ रन बनाएर आउट भए कुशल मल्ल खसोखास रिपोर्टर प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार आइसिसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल ३ बलमा १ रन बनाएर आउट भएका हुन् । Share this:Post Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to email a link to a friend (Opens in new window) Email Click to print (Opens in new window) Print