खराब मौसमका कारण अल्ट्रा धावक  पण्डितको शव ल्याउनमा समस्या 


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

खराब मौसमका कारण अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको शव ल्याउनमा समस्या भएको छ ।  घटनास्थलमा हेलिकॉप्टर पुग्ने प्रयास गरिरहेपनि त्यहाँ पुगेर शव ल्याउन सकेको छैन । प्युठान घर भएका उनको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा मृत्यु भएको हो । 
अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित सो हिमाल आरोहरणका क्रममा शुक्रबार उनको मृत्यु भएको हो। सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमाल चढेका उनी ६ हजार १९० फिटको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो।
यसबारे वासिंटन डिसीमा रहेको दुतावासलाई खबर प्राप्त भईसकेको तर विस्तृत विवरण भने आउन बाँकी छ । 
खराब मौसमका कारण शव ल्याउनमा समस्या भइरहेको र शव ल्याउन अझै एकदुईदिन लाग्न सक्ने जनाइएको छ । अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितका आरोहणबारे विभिन्न रेकर्ड छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com