लस एन्जलसबाट शियाटल उडेको जहाज लस एन्जलसमै फिर्ता, बालिकाको मृत्यु


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

अमेरिकाको लस एन्जलसबाट उडेको जहाज उडेको केहीबेरमा नै लस एन्जलसमा आकस्मिक अवतरण गरिएको छ । स्वास्थ्य सम्बन्धि समस्याका कारण विमान लस एन्जलसको विमानस्थलमा नै फिर्ता भएको थियो ।

विमानस्थलमा अवतरण गर्नासाथ एक बालिकाको मृत्यु भएको छ । २४२३ नम्बरको डेल्टा उडान १० बर्षकी बालिकालाई हृदयघातपछि लस एन्जलसमा नै फिर्ता भएको थियो ।

बालिकाको मृत्युबारे अनुसन्धान भइरहेको छ । जहाजमा रहेका यात्रुहरुलाई पुन शियाटल पठाउनका लागि डेल्टाले फरक विमानमा चढाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com