Author: दीपक परियार

२ बर्ष अगाडि अमेरिका आएका श्रवण सुवेदीको अवस्था न्युयोर्कमा चिन्ताजनक, सहयोगको अपिल

२ बर्ष अगाडि अमेरिका आएका श्रवण कुमार सुवेदीको न्युयोर्कको अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । दाङको तुलसीपुर १६, उत्तर कुरहरियाका सुवेदीको विगत ४ महिनादेखि घाँटी र टाउकोको क्यान्सरका कारण

‘अमेरिकामा बढ्दो मानसिक स्वास्थ्य समस्या समाधानका लागि ध्यान आवश्यक’ : गिरी बहादुर सुनार

गिरी बहादुर सुनार आत्मरक्षा तालिमको माध्यमबाट महिला सशक्तिकरणमा एउटा चर्चित नाम हो ।उहाँ कार्यालयमा हुने उत्पीडन विरुद्धका अभियन्ता समेत हुनुहुन्छ । उहाँले सुरक्षित कार्यस्थल र सम्मानजनक अन्तरक्रियाको पक्षमा वकालत गर्दै

‘अमेरिकामा नयाँ पुस्ताले मैले सामना गरेको भेदभावको सामना गर्नु नपरोस्’ : श्रीया तुलाधर

श्रीया तुलाधर न्युयोर्कमा माइनोरिटी इम्पारमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक हुन् । कोरोना महामारीभन्दा ठीक अगाडिदेखि सुरु भएको यो गैर नाफामुलक संस्थाको गतिविधि गतबर्षदेखि भने उल्लेख्य देखिएको छ । न्युयोर्कको म्यानटहटनमा मेयर

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीका तीनवटा कार्यालय रहेको भवनमा आगलागी

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीका तीनवटा कार्यालय रहेको भवनमा आगलागी भएको छ । विहान ११ बजेतिर आगलागी भएको थियो । विद्युत शटबाट आगलागी सुरु भएको आशंका गरियतापनि पुष्टी हुन भने बाँकी रहेको

‘क्यालिफोर्नियाका नेपालीलाई पासपोर्ट सेवा लिन दूतावास जानभन्दा नेपाल जान सहज र सस्तो छ’

ऋषि पुन्नाखर ढकाल क्यालिफोर्नियाका लागि नेपाल सरकारका तर्फबाट अवैतनिक महावाणिज्यदूत हुनुहुन्छ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com