Author: दीपक परियार

अमेरिकाको मासाचुसेट्समा ८ एकड जग्गा खरिद गरी किरात राईको साकेलाथान र चुलाथान स्थापना

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले मासाचुसेट्सको ब्रिमफिल्ड टाउनमा ८.०२ एकड जग्गा खरिद गरी अमेरिकामा रहेका सम्पूर्ण किरात राईहरूको लागि साकेलाथान र चूलाघरमा सांस्कृतिक साझा चुलाथानको स्थापना गरेको छ। यो

अमेरिकाको न्युजर्सीमा नेपाल डे, झल्कियो नेपाली कला संस्कृति

शनिबार फेयर लन, न्यु जर्सीमा आयोजित नेपाल डे महोत्सवमा नेपाल झल्कियो। फेयर लनका उपमेयर जोश रेइनिज र राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले संयुक्त रूपमा उद्घाटन गर्नुभएको उक्त महोत्सवमा

जातीय विभेद अन्त्य गर्न माग गर्दै क्यानडामा विश्व सम्मेलन

जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन २०२५ मंगलबार टोरन्टोमा सम्पन्न भएको छ। क्यानडामा दर्ता भएको गैरसरकारी संस्था सहयात्रा–क्यानडा तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूले संयुक्त रूपमा आयोजना

न्युयोर्कमा मन्त्री पौडेल: “पढाईमा मलाई जित्ने सबै अमेरिकामा, उहाँहरू उदाहरणीय बन्नुपर्छ”

अमेरिकाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अमेरिकामा रहेका नेपालीहरू समाजका लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाले “नेपालको स्वास्थ्य र सर्वपक्षीय विकासमा डायस्पोराको भूमिका” विषयमा

‘व्यवसाय सुरु गर्ने नेपाली व्यवसायीलाई ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले सहयोग गर्छ’

प्रदीप श्रेष्ठ न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायका व्यवसायीहरूको अनुभव र आवश्यकतालाई समेटेर ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको स्थापना गर्ने संस्थापक हुन् । उनले नेपालमा करिब २० वर्ष विभिन्न व्यवसायमा

नेपाली नयाँ वर्षको अवसरमा अमेरिकाको मेरिल्यान्डमा ब्याडमिन्टन प्रतियोगिता आयोजना

अमेरिकाको मेरिल्यान्ड नेप्लिज ब्याडमिन्टन क्लबले नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। उक्त प्रतियोगिता यहीँ अप्रिल १२ मा क्यापिटल ब्याडमिन्टन एकेडेमी,

बागलुङ सेवा समाज न्युयोर्कको अध्यक्षमा कँडेल, महासचिवमा सुनार

बागलुङ सेवा समाज अमेरिका-न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जीवनाथ कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा विमल हमाल, उपाध्यक्षमा सुजन बस्याल,

पहिलो हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ न्यूयोर्कमा आयोजना हुँदै

रेभेल एभेन्टस् इंक, शतिसाल ग्रुप एलएलसी युएसए, र बुद्ध ट्याक्स एण्ड एकाउन्टिङको संयुक्त आयोजनामा पहिलो ‘टप शप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५’ न्यूयोर्कमा आयोजना गर्न लागिएको छ

फर्कन परे लज्जित हुन नपर्नेगरी नृत्यमार्फत अमेरिकामा नेपाली संस्कृति चिनाउँछु: गोविन्द राई

२०२६ सालमा धरानको रत्नचोकमा जन्मिएका लोकप्रिय नृत्य निर्देशक गोविन्द राई अहिले अमेरिकाको न्युयोर्कमा सकृय रहेका छन् । १०० भन्दा बढी नृत्य निर्देशन गरेका उनले झण्डै छ सय म्युजिक भिडियोहरूमा कोरियोग्राफी

प्रेम सेन्चुरीको नयाँ गीत ‘माया सारिदेऊ’ सार्वजनिक

गायक तथा सङ्गीतकार प्रेम सेन्चुरीको नयाँ गीत ‘माया सारिदेऊ’ सार्वजनिक भएको छ । नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका सेन्चुरीको यो गीतले प्रेम र भावनाको गहिरो स्पर्श गरेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com