Author: दीपक परियार

माघे सङ्क्रान्तिमा न्युयोर्कमा झल्कियो मगर संस्कृति, घन्कियो सोरठी र कौडा

मगर संघ अमेरिकाको न्यूयोर्क च्याप्टरले आयोजना गरेको माघे सङ्क्रान्ति २०२५ कार्यक्रमले अमेरिकी भूमिमा नेपाली संस्कृतिको झलक प्रस्तुत गरेको छ। “जहाँ रहे पनि, जहाँ बसे पनि नभुलौँ हाम्रो मातृभूमिलाई; जोगाइ राखौँ

न्युयोर्कमा नेपाली कलाकारको “रमझम साँझ”मा रमाए दर्शकहरु

नेपाली अमेरिकन कलाकार संघद्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम “रमझम साँझ-२०२४” गुल्सन टेरेस हलमा सम्पन्न भएको छ। कार्यक्रमले नेपाली कला र संस्कृतिको प्रस्तुतीबाट न्यूयोर्कका नेपाली समुदायलाई एकत्रित मात्र गरेन, सांस्कृतिक धरोहरको

सर्प वर्गको स्वागत गर्दै न्युयोर्कका गुरुङ समुदायले मनाए ल्होसार

न्यूयोर्कमा तमु समुदायले सप्रि ल्हो ल्होसार भव्य रूपमा मनाएको छ। गुरुङ समुदायले परम्परागत सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै शुभकामना आदानप्रदानको माध्यमबाट पर्वलाई विशेष बनाएका हुन्। न्यूयोर्क र न्यूजर्सीका गुरुङ समुदायहरूको सहकार्यमा

“अमेरिकामा गुरुङ संस्कृति र सभ्यतालाई कायम राख्न ‘तमु ल्होसार’ मनाउँदैछौं”: मनिता गुरुङ

पोखरा घर भई सन २००४ सालदेखि अमेरिका, न्यूयोर्कलाई कार्यक्षेत्र बनाउनुभएकी मनिता गुरुङ तमु परिवार अमेरिकाको न्यूयोर्क इन्कको अध्यक्ष हुनुहुन्छ। उहाँ सन २०१९ देखि उक्त संस्था न्यूयोर्क इन्कको अध्यक्षको रूपमा क्रियाशील

सद्भाव, प्रेम र एकताको सन्देश प्रवाह गर्दै न्युयोर्कमा नेपाली क्रिश्चियनले मनाए क्रिसमस

सामाजिक सद्भाव, प्रेम, र एकताको सन्देश प्रवाह गर्दै न्युयोर्क नेपाली चर्चले क्रिसमसको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। भजन, प्रार्थना, गीत, नृत्य, र नाटकजस्ता विविध प्रस्तुति समेटिएको यस उत्सवले धार्मिक

नेपाली अमेरिकन कलाकार संघद्वारा डिसेम्बर २८ मा न्यूयोर्कमा “रमझम साँझ २०२४”

नेपाली अमेरिकन कलाकार संघले आगामी डिसेम्बर २८, २०२४ मा न्यूयोर्कमा “रमझम साँझ २०२४” सांस्कृतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। संघले एक पत्रकार भेटघाट मार्फत कार्यक्रमको उद्देश्य, तयारी र सहभागी

नेपाली स्वास्थ्यकर्मीहरूले बाल्टिमोरमा सुविधायुक्त स्वास्थ्य क्लिनिक खोल्दै

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नयाँ स्वास्थ्य सुविधा युक्त मेरिल्याण्ड प्राइमरी केयर क्लिनिक खुल्ने भएको छ । बाल्टिमोरस्थित स्थानीय समुदायलाई सेवा दिने उद्देश्यले नोभेम्बर १७ मा नयाँ स्वास्थ्य सुविधा मेरिल्याण्ड प्राइमरी

अमेरिकामा नेपाली संस्थाले सबै नेपालीलाई जोड्नुपर्नेमा त्यसमा कमी छ: कृष्ण आचार्य

नेपालको खोटाङको दिक्तेलमा जन्मेका कृष्ण आचार्य अहिले अमेरिकाको न्युयोर्कको क्वीन्समा जमैका नेपाली समाजका संस्थापक अध्यक्ष छन् । अमेरिकामा धेरै नेपाली संस्थाहरु रहेकै अवस्थामा खुलेको नयाँ संस्था हो जमैका नेपाली समाज

यस्तो भयो न्युयोर्कमा नेपथ्यको लाइभ कन्सर्ट (फोटो फिचर)

प्रख्यात नेपाली लोक रक ब्यान्ड नेपथ्यले शुक्रबार न्यूयोर्कमा लाइभ प्रस्तुति दिंदा दर्शकहरु भरपुर झुमेका थिए । बहुप्रतीक्षित कन्सर्ट न्युयोर्कको म्यानहटन हेल्स किचनमा रहेको बहुचर्चित कार्यक्रमस्थल टर्मिनल ५ मा भएको हो

अमेरिकामा बस्ने नेपालीले गाउँघर मिस गरेर लोकगीत सुन्दा हौसला मिल्छ: बिमल डाँगी

डोल्पामा जन्मिएका चर्चित लोक दोहोरी गायक बिमल डाँगी १२ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । फापरको पिठो पठाइदेउ आमा, पानसमा बत्ती बालेको जस्ता कैयन चर्चित गीतका गायक हुन् डाँगी ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com