‘चिनियाँ कथाहरु विश्वले बुझ्नेगरी फैलाउनुपर्छ ताकि चीनको विकास, चिनियाँ सभ्यता, अडान र छविबारे विश्वले सत्यतथ्य जानकारी पाउन सकोस्,’ चिनियाँ कम्युनिष्ट पार्टी मातहत निकायको राष्ट्रिय सम्मेलनमा सन् २०१३ मा नवनिर्वाचित राष्ट्रपति सी चिनफिङले भनेका थिए ।
आजकल पनि सञ्चारमाध्यमलाई शुभकामना दिँदा होस् वा प्रत्यक्ष सहभागी हुँदा, सीले बारम्बार चिनियाँ कथा बाह्य संसारलाई सुनाउनुपर्नेमा जोड दिन्छन् ।
त्यसताका सीले अगाडि सारेको महत्वकांक्षी योजना बिआरआई अन्तर्गतका मुलुको चीन यात्रा ह्वात्तै बढेको चीनसम्बन्धी जानकारहरुले विश्लेषण गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।