बेलायती सरकारले विदेशी  विद्यार्थीलाई पढाईपछि वर्किङ भिसा दिने

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ नियमअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले पढाईपछि वर्किङ भिषा पाउने भएका छन् ।

लागु भएको नयाँ नियमअनुसार बेलायती विश्वविद्यालयबाट ग्रयाजुएट भएपछि विद्यार्थीले पोस्ट स्टडी वर्क भिसा अन्तर्गत दुई वर्षसम्म काम गर्ने भिसा पाउनेछन् । यसअघि तत्कालिन बेलायती प्रधानमन्त्री टेरेजा मेको पालामा पोस्ट स्टडी वर्क भिसा हटाइएको थियो ।

नयाँ नियम इन्टेक २०२०/२१ देखि लागू हुनेछ । बेलायत सरकारले नयाँ नियम मार्फत बाह्य देशका विद्यार्थी आफ्ना विश्वविद्यालयमा भित्र्याउने लक्ष्य लिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com