बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ नियमअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले पढाईपछि वर्किङ भिषा पाउने भएका छन् ।
लागु भएको नयाँ नियमअनुसार बेलायती विश्वविद्यालयबाट ग्रयाजुएट भएपछि विद्यार्थीले पोस्ट स्टडी वर्क भिसा अन्तर्गत दुई वर्षसम्म काम गर्ने भिसा पाउनेछन् । यसअघि तत्कालिन बेलायती प्रधानमन्त्री टेरेजा मेको पालामा पोस्ट स्टडी वर्क भिसा हटाइएको थियो ।
नयाँ नियम इन्टेक २०२०/२१ देखि लागू हुनेछ । बेलायत सरकारले नयाँ नियम मार्फत बाह्य देशका विद्यार्थी आफ्ना विश्वविद्यालयमा भित्र्याउने लक्ष्य लिएको बुझिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।